Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक १७, २०८२
☰
Logo सोमबार, कार्तिक १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

दोस्रो एक्सपर्ट फुटसल फेस्टा सुरुः १६ टिम दोस्रो चरणमा प्रवेश

चितवन, साउन १७–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार)देखि ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ सुरु भएको छ ।

भरतपुरस्थित शरदपुर फुटसल एरिनामा सुरु भएको फुटसल प्रतियोगिताको भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले म्याच बल रेफ्रीलाई हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै वडाध्यक्ष खनालले स्कुल तथा कलेजका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर खेलकुदको कार्यक्रम राखिनु सह्रानिय रहेको बताए । उनले आगामि दिनमा यस्तो कार्यक्रमहरु निरन्तरता दिन आवश्यक रहेको बताए ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि यसखालको कार्यक्रमलाई एक्सपर्टले अगाडि बढाएको बताए । उनले वार्षिकोत्सवको अवसरमा अन्य धेरै कार्यक्रमहरु गर्दै आएकोमा खेलकुदको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए । उनले वार्षिकोत्सवको अवसरमै विभिन्न विद्यालयहरुलाई खेलकुदका सामग्री समेत वितरण गर्ने गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीलगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भरतपुर–१० का वडा सदस्य ऋषि थापा, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाल, एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेललगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोह चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । पहिलो चरणबाट १६ वटा टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणमा प्रवेश गर्ने टिमहरुमा समूह ‘ए’बाट उषा कलेज, प्रेसिडेन्सी कलेज, ओम शान्ति एकेडेमी र क्वेष्ट मोडेल कलेज रत्ननगर रहेका छ । समूह ‘बी’बाट एपेक्स एकेडेमी, गुरुकुल कलेज, ग्रीनल्याण्ड पब्लिक स्कुल र डन एकेडेमी रहेका छन् । समूह ‘सी’बाट नारायणी पब्लिक कलेज, पारिजात इङलिस स्कुल, ग्रामोदय स्कुल र वाल्मीकि शिक्षा सदन दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह ‘डी’ बाट ब्लु बर्ड स्कुल, नेपाल नमुना मावि, जनज्योति मावि र नारायणी नमुना मावि रहेका छन् ।

प्रतियोगितामा कुल ३६ टिमले सभागिता जनाएका छन् । प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई एक्सपर्टको वार्षिकोत्सव समारोह साउन २४ गते (अगष्ट ८) का दिन पुरस्कार प्रदान गरिनेछ । २१ वर्षअघि सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको जन्म भएको थियो । यसै अवसर एक्सपर्ट चितवनले विभिन्न कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाउने गरेको छ । यसवर्ष पनि थप कार्यक्रम समेटेर वार्षिकोत्सव विशेष कार्यक्रम आयाजना गर्न लागिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले वार्षिकोत्सवको अवसरमा गतवर्षदेखि सुरु गरिएको फुटसललाई यसवर्ष पनि निरन्तरता दिइएको बताए ।

यस्तै वार्षिकोत्सवको अवसरमा साउन २२ गते एक्सपर्ट बेस क्याम्पमा भरतपुरमा विद्यार्थी, कर्मचारी र सेवाग्राहीका लागि निःशुल्क आँखा शिविर, साउन २३ गते देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन ग्रहण, साउन २४ गते वार्षिकोत्सवकै दिन हेटौंडामा रहेको एक सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण, रत्ननगर एक्सपर्ट परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम र दिउँसो एक्सपर्ट बेस क्याम्प भरतपुरमा एक्सपर्ट पत्रकारिता पुरस्कारसहितका विशेष वार्षिकोत्सव कार्यक्रम रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

 

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ताजा समाचार

सबै

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

कांग्रेस नेता खतिवडालाई पितृ शोक

अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech