• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असार २३, २०८२
☰
सोमबार, असार २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक अनिश्चितकालका लागि स्थगित

    भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

    एसईईमा १ लाख ६७ हजार परीक्षार्थी भए फेल

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    एसइईको नतिजा सार्वजनिक

    लोकप्रिय समाचार

    • १. हेर्नुस् आज मिति २०८२ असार १८ गते, बुधवारको राशीफल

    • २. प्रोजेक्ट लाइब्रेरीको समुद्घाटन तथा हस्तान्तरण

    • ३. पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

    • ४. हेर्नुस् आज मिति वि.सं २०८२ असार १९ गते बिहिबारको राशीफल

    • ५. चितवनमा १५ वटा कन्सलटेन्सी अवैध रुपमा सञ्चालन

    • ६. नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

    • ७. एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    • ८. भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण

    • ९. बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

    • १०. सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

    मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

    चितवन, २५ असार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र प्रवक्ता पदबाट कारबाही गरेको मुकुल ढकाललाई भरतपुर महानगर सभापति सीता ज्ञवालीले खुलापत्र लेखेकी छिन् । आज रास्वपा भरतपुर महानगरको दोस्रो पार्टी स्थापना दिवसमा सभापति ज्ञवालीले ढकाललाई पत्र लेखेकी हुन् ।

    पत्रमा ज्ञवालीले पार्टी सभापति रवि लामिछानेको हातबाट दहि खाएर समिक्षा यात्रामा गएका मुकुल फर्केर आएपछि एकाएक पार्टीको हित विपरित कार्य गरेको उल्लेख गरिएको छ।

    महानगर सभापति ज्ञवालीले पत्रमा रास्वपा सरकारमा गएर थुप्रै कामहरु गरेको बताइएको छ । उनले गृह, शिक्षा, खेलकुद र श्रम मन्त्रालयले गरेको कामहरुबारे पत्रमा उल्लेख गरिएको छ ।

    इलाम उपनिर्वाचन हारेपछि मुकुल ढकाल समिक्षा यात्रा भन्दै देशभर रहेका पार्टीका सदस्य र पदाधिकारीसंग भेटघाट गरेका थिए।
    समीक्षा यात्राको प्रतिवेदनका विषय केन्द्रिय समितिमा छलफल नै नगरी मिडियाबाट सार्वजनिक गरेका थिए । त्यसपछि रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।

    ढकालले पार्टी र सभापति लामिछानेलाई विभिन्न आरोप लगाएपछी रास्वपाका पदाधिकारी, सदस्य लगायत शुभचिन्तकहरुले असन्तुष्टि जनाएका थिए ।

    आज बसेको केन्द्रिय समितिको बैठकले पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । असार १९ बसेको केन्द्रीय समितिले उनलाई १ साताका लागि दुवै जिम्मेवारीबाट निलम्बनसमेत गरेको थियो ।

    यस्तो छ सभापति ज्ञवालीको खुलापत्र : 
    आदरणीय डा. मुकुल सर नमस्कार,
    पार्टीको जग बसाउने एक व्यक्ति तपाईं हो त्यसमा दुई मत छैन तर पार्टी स्थापना गर्दा त्यसको नेतृत्व कस्ले गर्छ त्यो महत्त्वपूर्ण थियो र आज पनि छ। म एक चितवनको रास्वपाको पहिलो सदस्य हुँ त्यो केन्द्रको रेकर्डले पनि बताउला तर पार्टी स्थापनामा को को ब्यक्ति छन् कस्ता कस्ता ब्यक्ति छन् भन्ने कुरा त्यतिबेला मैले सोचिन किनकि रबि लामिछाने एक बिश्वासको पात्र हुन् उनको पछि आउने ब्यक्ति पक्कै राम्रा आउछन् भन्ने सोचेँ र परिचित हुँदै जादा धेरै राम्रा ब्यक्ति पनि भेटेँ । ती मध्य राम्रो व्यक्ति मेरो नजरमा हजुर पनि हो र रास्वपाको एउटा ब्रेनको पार्ट डा. मुकुल ढकाल हुन् भन्ने गर्थे !तर किन एकाएक त्यो ब्रेनमा समस्या आयो मैले पत्तालाउन सकिनँ !! आदरणीय मुकुल सर रबि सरले जनताको बिश्वास जित्न धेरै वर्ष मिडियामा काम गरि जनताको सरोकारको बिषयमा सरकारले गर्न नसकेका काम गरेरमात्र जनताको मन जित्नु भएको हो। अहिले तपाईंले भनेजस्तो तुरुन्तै रबिको पार्टी नभई रा स्व पा बन्नुपर्छ भन्ने कुरामा म सहमत छैन किनकी रा स्व पा बन्नको लागि तपाईं ,म र हामी सबै रा स्व पा परिवारले सत्कर्म गर्नुपर्छ अनि मात्र जनताले रा स्व पा पार्टीलाई बिश्वास गर्छन् अलि छिटो हतारियौँ कि ? पार्टी खोलेको ६ महिनामा चुनावमा होमिएको पार्टी २० सिट जितेर चौथो ठुलो राष्ट्रिय पार्टी हुन पुग्यो। हो तपाईं हामी सबैले निस्वार्थ भावनाले अथाह मिहिनेत र परिश्रम गर्यौँ तर यो सबै हुनुको पछाडी जनताको बिश्वास र आशाको दियो रबि लामिछाने नै हुन् । तर अब रबिको नामले मात्र जितिदैन भन्ने उदाहरण इलामको चुनावले देखाइसकेको छ । अब त हामी झन इलामको चुनावी समीक्षा गरेर गल्ती कमजोरी पत्ता लाएर अगाडि बढ्ने भनेर देशै भरी समीक्षा यात्रा गर्न सभापतिको हातबाट दहि खाएर हिड्नु भएको तपाईं फर्केर आएपछि एकाएक मिडियामा हलचल गर्नु भयो । पार्टी अब विवेकशील पार्टी जस्तै पतनको बाटोतिर गयो भनेर सबै आशाको दियो जोगाउन हत्केलाले दियो छेक्ने ब्यक्तिहरुमा नैरास्यता पैदा गरिदिनु भयो र सबै गल्ती पार्टी सभापतिलाई थुपार्नु भयो । यदि पार्टी गलत दिशातिर जाँदै छ भने तपाईं, म र हामी सबैका काम गर्ने शैली नमिलेर होला त यो त सुधार गर्न सकिन्छ नि डा. साब! यो पार्टीमा शुरूवात अवस्था देखि लाग्ने धेरैजना र पछि जोडिनु हुने धेरैजना छुट्टाछुट्टै भूमिकामा रहेर पार्टी र देशप्रति आफ्नो समय खर्चिनु भएको छ यो देशलाई लगानी गर्नु भएको छ त्यसैले यो पार्टी सकियो अब अगाडि बढ्दैन भन्ने भास्य नफैलाइकन कमि कमजोरीलाई सुधारेर अझ मजबुत बनाउँदै जनतालाई ढुक्क बनाएर अगाडि बढ्नुको विकल्प अरु छैन ! रह्यो कुरा सरकारमा नजानु पर्ने म त भन्छु सरकारमा गएर गज्जब गर्यौँ । नत्र सुमनाले शिक्षामा गरेका र गर्न लागेका काम जनताले कसरी थाहा पाउथे ? श्रममन्त्रालयमा भएका र अब देशमा कसरी रोजगार सृजना गरि बिदेश जान रोक्ने भन्ने योजना जनताले कसरी जानकारी पाउँथे ? खेलाडी भन्दा अन्य दलाल देशको ढुकुटी रित्तो पार्न जानबाट रोकेको जनताले कसरी थाहा पाउथे र यो देशको सत्ता र सरकार मेरो हातमा छ , मैले जे चाह्यो त्यही हुन्छ भन्ने यो देशका कलङ्कहरुका फाइल एक पछि अर्को गर्दै खोल्दै मुद्दा चलाउने र आफुलाई देशको शक्तिशाली भन्नेहरू पनि पक्राउ पुर्जी आउने डरले रातारात विपरीत ध्रुबको मिलन हुने कस्ले बनायो भन्ने जनताले कसरी बुझ्थे ? यी यावत कुराको प्रमाणित गरेर अब रा स्व पा बाहिर बसेर रचनात्मक प्रतिपक्षी भएर मिसन ८४ को तयारी गर्नुपर्छ भन्दै नेपालको पहिलो स्थापना भेला चितवन र यहाँका ७ वटा पालिकाहरुबाट भएकाले सम्पूर्णलाई स्थापना दिवसको शुभकामना दिँदै असार २५ विशेष रहेको अवगत गर्दछु ।
    भरतपुर महानगरपालिका सभापति
    सीता ज्ञवाली

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, असार २५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते
      गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय
      जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

      ताजा समाचार

      सबै

      गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

      गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

      जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

      हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

      जन्मदिनमा ज्ञानेन्द्र शाहले भने,– यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो

      फरार रहेका जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति : मधेश एक दिन नेपालबाट अलग हुनेछ

      कांग्रेस-एमाले मिलेपछि स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री

      माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

      अमेरिकाको टेक्सासमा भीषण बाढी : ७८ जनाको मृत्यु, ४१ बेपत्ता

      नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने

      नेपाल चिकित्सक संघले रोक्यो आज देशभर आकस्मिक बाहेकका सेवा

      प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

      आजको मौसम : वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

      सोमबार कुन राशिका लागि शुभ ?हेर्नुस् आजको राशीफल

      समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी

      अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      एपेक्स कलेजमा पढ्ने १२ का विद्यार्थीले मनाए गुरु पूर्णिमा, गुरुहरु हर्षित

      नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्वाचनमा पीबी ग्रुपका खेम चुनावी मैदानमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      बिसहजारी ताल नजिक एक महिला मृत फेला

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        हेर्नुस् आज मिति २०८२ असार १८ गते, बुधवारको राशीफल

      • २.
        प्रोजेक्ट लाइब्रेरीको समुद्घाटन तथा हस्तान्तरण

      • ३.
        पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

      • ४.
        हेर्नुस् आज मिति वि.सं २०८२ असार १९ गते बिहिबारको राशीफल

      • ५.
        चितवनमा १५ वटा कन्सलटेन्सी अवैध रुपमा सञ्चालन

      • ६.
        नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.