Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

कालिका नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि चित्रवन माविलाई

कालिका असार ६

पदमपुर (कालिका)– कालिका नगरपालिकास्तरीय मेयर कप हाजिरीजवाफ प्रतियोगिताको उपाधि चित्रवन माविले जितेको छ । कालिका नगरपालिका–१, सूर्यपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालय शमीपुरले विहीबार आयोजना गरेको उक्त प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै चित्रवन मावि प्रथम हुन सफल भएको हो ।

नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कालिका–४ स्थित पदमपुर शिक्षा निकेतन दोस्रो, कालिका–५ स्थित भीमोदय नमुना मावि तेस्रो तथा कालिका–९ मा रहेको चतुर्मुखी माविले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा इतिहास र भूगोल, जीके र आईक्यू, समसामयिक घटनाक्रम, विज्ञान तथा प्रविधि, धर्म, संस्कृति, कला र साहित्य, खेलकुद, गाउँखाने कथा र ¥यापिड फायर गरी ८ चरणमा प्रश्न सोधिएको कार्यक्रमका संयोजक दिपेश बस्नेतले जानकारी दिए । ‘प्रतियोगिता घोषणासँगै विद्यालय र विद्यार्थीहरुको चासो उच्च विन्दूमा थियो, जुन सौहार्द र प्रतिष्पर्धात्मक रुपमा प्रतियोगिता सम्पन्न भएको छ, यसबाट हामीलाई थप कार्यत्रम गर्ने उर्जा थपिएको छ,’ बस्नेतले भने ।

यसअघि कालिका नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला लामाले सहभागी विद्यार्थीहरुलाई १÷१ वटा प्रश्न सोधेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख रेग्मीले यस्ता कार्यक्रमले बालबालिकाको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने धारणा राखे । ‘बालबालिकामा आज गरेको लगानीको प्रतिफल आजै पाइँदैन, यो त भविष्यका लागि हो,’ उनले भने, ‘त्यसकारण विद्यालय र विद्यार्थीको क्षमता बढाउने काममा हामी सबै लाग्नुको विकल्प छैन ।’

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पनि विद्यार्थी र युवा शक्ति केन्द्रित योजनालाई स्थान दिइएको उनले जानकारी दिए । ‘कालिका नगरपालिकाले विद्यार्थी र युवालाई लक्षित गर्दै उपप्रमुखसँग विद्यार्थीजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ, आगामी आवमा पनि यी कार्यक्रमले निरन्तरता पाएका छन्, केही थपेका पनि छौं,’ उनले भने, ‘थप रचनात्मक र प्रभावकारी हुने खालका योजना लिएर आउनुभयो भने नगरपालिका तपाईंहरुलाई हरदम साथ दिन तयार छ ।’

कालिका–१ का अध्यक्ष सन्तवीर स्याङ्दान र कालिका–४ का अध्यक्ष एवम् नगरपालिकाको सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले माध्यामिक तहसम्मका विद्यालयको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा आइसकेपछि धेरै विद्यालयको स्तर सुध्रिएको जिकिर गरे । यसमा शिक्षक र अभिभावकको पनि महत्वपूर्ण साथ पाएको उनीहरुको भनाइ थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर खड्काले बितेका ३५ वर्षमा विद्यालयको स्वरुप नै कायापलट भएको दाबी गरे । ‘२०६८ सालमा व्यवस्थापन समितिको अध्यक्ष भएर आउँदा एउटा टहरो थियो, १६ जना विद्यार्थी थिए । दोस्रो वर्ष ३५ जना भए,’ अध्यक्ष खड्काले स्मरण गरे, ‘शिक्षक–कर्मचारीको लगातारको मिहिनेत र अभिभावक तथा पालिकाको पनि साथले प्राथमिक विद्यालय अहिले माध्यामिक तहसम्म पढाउने भएको छ । पर्याप्त भवन, खेलमैदान, बसलगायतको सेवासुविधा थप्न सफल भएका छौं ।’

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तेस्रोपटक आयोजना गरिएको जानकारी दिए । ‘यसअघि रनिङ सिल्ड प्रतियोगितानै आयोजना गरेका थियौं तर बीचमा कोरोना महामारीका कारण त्यसलाई निरन्तरता दिन सकेनौं,’ उनले थपे, ‘हामी विद्यार्थीको मानसिक र शैक्षिक विकासमा सदैव कटिबद्ध छौं ।’ आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्दै जाने र त्यसमा यस कार्यक्रममा जस्तैगरी नगरपालिका र अन्य सहयोगीहरुको साथको अपेक्षा पनि उनले गरे । प्रतियोगितामा विजयी हुने चारवटै विद्यालयलाई प्रमाणपत्र, मेडल र कप प्रदान गरिएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.