चितवन, बैशाख ३१
नारायणी नदीमा बन्ने सिग्नेचर पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उप प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको विशेष उपस्थितिमा शिलान्यास भएको छ ।
नारायणी नदीमा बन्ने सिग्नेचर पुलको प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास
नारायणी नदीमा बन्ने सिग्नेचर पुलको प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार