Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

छाला आकर्षक बनाउन के खाने, के नखाने?

काठमाडौँ, २१ वैशाखः

कार्बोहाइड्रेटजन्य खाना बढी नखाने:
शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ। छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम गर्नु राम्रो हुन्छ। यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँछन्, जसकारण शरीरमा चिल्लो पदार्थ बढी उत्सर्जन हुन्छ र यसले डन्डीफोर चाँडो फैलाउँछ।

सट्टामा के खाने?
कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ। यस्तो खानाले रगतमा चिनीको मात्रा बढाउँदैन। फलफूलहरु खानु उत्तम हुन्छ।

बढी नुन नखाने : आँखाको तलपट्टिको भाग सुनिने अथवा आँखावरिपरि डार्क सर्कल देखापर्ने समस्याबाट हैरान हुनुभएको छ भने पक्कै पनि तपाईंले सोडियमको मात्रा बढी लिइरहनुभएको छ। यस्ता समस्याबाट छुटकारा पाउन शरीरमा सोडियमको मात्रा घटाउनुपर्ने हुन्छ।

यसका लागि दिनहुँ खाने नुनको मात्रामा कटौती गर्नु ज्यादै उपयुक्त हुन्छ। नुनले टिस्यूलाई फुलाउने गर्छ, जसकारण आँखा तलको छाला सुनिएजस्तो देखिन्छ भने मानिस जतिबेला पनि थकितजस्तो देखिन्छ। त्यसैगरी, आयोडिनयुक्त नुनको मात्रा बढी भयो भने डन्डीफोर फैलिने सम्भावना पनि बढी हुन्छ। त्यसैले छालालाई स्वास्थ्य राख्ने हो भने नुनको मात्रा आजैदेखि घटाउनुस्।

सट्टामा के खाने?
नुन घटाएपछि तपाईंले क्षतिपूर्तिका लागि केरालगायत पोटासियमयुक्त खानाको मात्रा बढाउन सक्नुहुन्छ। तरकारी, मासु र कोसामा सोडियमको मात्रा बढी पाइने भएकाले यसबाट सोडियमको मात्रा घटाउन पकाउनुअघि यसलाई धेरै पानी पखाल्ने गर्नुपर्छ।

मदिरा नपिउने : मदिराको सेवाले समग्र स्वास्थ्यसँगै छालामा पनि हानि पुर्‍याउँछ। बढी मात्रामा रक्सी पिउने गरियो भने यसले शरीरमा पानीको मात्रा कम गराउँछ। शरीरमा पानीको मात्रा कम भएमा छाला चाउरी पर्ने, सुक्खा हुनेजस्ता समस्या देखापर्छ। यसले शरीरमा भिटामिन एको मात्रा पनि घटाउँछ। भिटामिन ‘ए’ले बिग्रिएका छाला मर्मत गर्ने, नयाँ छाला उत्पादन गर्न सघाउनेलगायत काम गर्छ।

रक्सीको मात्रा बढी हुँदै गयो भने डन्डीफोर, अनुहारमा रातो धब्बा हुने समस्या, लुतो, दादलगायत समस्या देखापर्न थाल्छन्। बढी फ्याट भएका खाना फ्याट बढी भएका खाना, जस्तो कि चिल्लोचाप्लो खाना, घिउ, बोसोयुक्त मासु आदिले छालालाई हानि पुर्‍याउँछन्। त्यसैले यस्ता खाना खानु हुँदैन।

सट्टामा के खाने?
छालाको स्वास्थ्यका लागि उपयुक्त हुने फ्याट ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेललगायत चिजमा पाइने भएकाले यस्ता खानाको मात्रा बढाउनुपर्छ। यस्ता खानाले छालाको क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ।

बढी दूधजन्य पदार्थ नखाने : दूधजन्य पदार्थ स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ। तर, ओखती पनि बढी भयो भने यसले खती गर्छ भनेझैँ यसको मात्रा बढी भयो भने यसले छालालाई पिरोल्न थाल्छ। दुग्ध पदार्थ बढी मात्रामा लिने गर्दा डन्डीफोर, नाक वरिपरि कालो तथा सेतो गिर्खा आउनेलगायत समस्या उत्पन्न हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन्।

सट्टामा के खाने ?
सन्तुलित मात्रामा दुग्ध पदार्थ खाने। दूधको तलतल बढी नै लाग्ने गरेको छ भने पानीको मात्रा बढाउनुस् अथवा सर्बत खानुस्।

कफी धेरै नपिउने : कफीमा पाइने स्टेरोइडले ‘स्ट्रेस हार्मोन’ बढाउँछ। यस्तो हार्मोनले मानसिक तनाव त बढाउँछ नै, छालालाई पनि खराब पार्दै लाग्छ। त्यही भएर कफीका अम्मलीलाई छाला सुन्दर र स्वस्थ बनाउने चाहना छ भने तत्काल कफीको मात्रा घटाउनुपर्छ। कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ। त्यही भएर कफी बढी खाने मानिस चाँडै बूढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ।

सट्टामा के खाने?
कफीको सट्टा हर्बल टी अथवा डिक्याफिनेटेड टी खानु राम्रो हुन्छ।

धूम्रपान नगर्ने: धूम्रपानले समग्र स्वास्थ्यसँगै छालामा पनि असर गर्छ। यसमा स्वास्थ्यलाई असर गर्ने तत्वहरु सयौं हुने भएकाले यसको सेवनबाट टाढै रहनुपर्छ।

सट्टामा के खाने?
ल्वाङ, सुकुमेलहरु तथा ड्राइफुर्टसहरु आवश्यकता अनुसार समय मिलाएर खान सकिन्छ। मुख खाली राख्न नसक्नेको हकमा ल्वाङहरु मुखमा राखिरहँदा राम्रो हुन्छ।

(- एजेन्सी)

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.