Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

  • ८. त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

  • ९. कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

  • १०. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

महिनावारीको समयमा रगतको ढिक्का किन निस्कन्छ ? यस्ता छन् कारणहरु

काठमाडौं, २१ वैशाख
महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र सुक्ने बेलासम्म हरेक महिना नियमित हुनु राम्रो मानिन्छ ।

सामान्यतया महिनावारीमा तीनदेखि पाँच दिनसम्म रक्तस्राव हुन्छ । पेट दुख्ने, ढाड दुख्ने, मुड बदल्ने जस्ता लक्षण देखिन्छन् । कहिलेकाहीं महिनावारीको समयमा बढी रक्तस्राव हुन्छ । कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने र ढिक्काको रुपमा निस्कने पनि हुन्छ । अब प्रश्न उठ्छ रगत जम्नु र ढिक्काको रुपमा निस्कनु सामान्य हो कि कुनै रोगको संकेत ।

महिनावारीमा पाठेघरले भित्र जम्मा भएको तहलाई बाहिर निकाल्छ । जसले गर्दा ढिक्काको रुपमा यो बाहिर निस्कन्छ । यदि महिनावारीको समयमा आउने रगतको ढिक्का आकारमा ठूलो छैन भने आत्तिनु पर्दैन । यो पाठेघरबाट निस्कने एक प्रकारको तन्तु हो । कहिलेकाहीं महिनावारीको समयमा यस्तो समस्या देखा पर्छ ।

यसमा चिन्ता लिनु पर्दैन तर महिनावारीको समयमा नियमित रूपमा रगत जमेको देखियो र ठूलो आकारको ‘क्लट’ (ढिक्का) निस्कियो भने चाहिं चिकित्सकको परामर्श लिनुपर्छ । यदि कुनै महिलालाई महिनावारीको समयमा क्लट भएको छ भने यसको अर्थ अत्यधिक रक्तस्राव हुन्छ । जसकारण शरीरमा रगतको कमी हुन सक्छ र संक्रमणको जोखिम पनि निकै बढ्छ । महिनावारीको समयमा रगत जम्छ भने त्यसको कारण पाठेघरको आकार बढ्छ ।

महिनावारीको समयमा रगत जम्ने कारणहरु :-

गर्भाशयमा अवरोध
गर्भाशयमा अवरोध हुँदा रगत जम्ने र ढिक्काको रुपमा आउने गर्छ । पाठेघरको अवरोधका कारण पाठेघरको संकुचन हुने क्षमता कमजोर हुन्छ । जब पाठेघर राम्ररी संकुचन हुँदैन, तब रगत जम्मा हुन थाल्छ र ढिक्काको रुपमा निस्कन्छ ।

पाठेघरमा गाँठो भएको लक्षण
महिनावारीको समयमा पाठेघरमा गाँठो भएका कारण महिलामा रगत जम्ने सम्भावना हुन्छ । यो एक गैरक्यान्सर ट्युमर हो, जुन शरीरमा हार्मोनल परिवर्तनका कारण हुन्छ ।

रजोनिवृत्ति
रजोनिवृत्तिका कारण पनि महिनावारीको समयमा रगत जम्ने समस्याको सामना गर्नुपर्छ । यस्तो अवस्थामा महिलाले तुरुन्तै जाँच गर्नुपर्छ ।

पाठेघरको क्यान्सरको लक्षण
पाठेघरको क्यान्सरले पनि महिनावारीको समयमा रगत जम्न सक्छ । यदि महिनावारीमा रगतको ठूलो ढिक्का देखा पर्छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

हार्मोनको असन्तुलन
शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हार्मोनको स्तर कम हुँदा पनि कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने समस्या हुनसक्छ । यो अवधिमा अत्यधिक रगत बग्ने गुनासो पनि हुन्छ ।

गर्भपातको लक्षण
यदि गर्भवती महिलामा रगत जमेको छ भने यसले गर्भपात भएको संकेत गर्छ । प्रारम्भिक गर्भावस्थामा केही महिलाले महिनावारीको समयमा रगत जम्ने अनुभव गर्न सक्छन् । यो एक गम्भीर संकेत हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त परामर्श लिनुपर्छ ।

(एजेन्सीको सहयोगमा)

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,
ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा
नेपालले ओमनलाई दियो १५२ रनको लक्ष्य

ताजा समाचार

सबै

हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

नेपालले ओमनलाई दियो १५२ रनको लक्ष्य

विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

लगातार दोस्रो पटक नेपाल टी-२० विश्वकपमा छनोट

पेट्रोलको मूल्य घट्यो

एमाले भरतपुरको बैठक सम्पन्न : १ गतेको सद्भाव र्यालीलाई भव्य बनाउन सहयोग गर्ने

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech