Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ५. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ९. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • १०. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

मुद्रण सम्बन्धी एक महिने तालिम सुरु

चितवन, २० वैशाख-

भरतपुर महानगरपालिकाको निजि क्षेत्रसँग सहकार्यको नीति अन्तर्गत भरतपुर महानगरपालिका र मुद्रण संघ–चितवनको संयुक्त आयोजनामा ‘एक महिने मुद्रण सम्बन्धी तालिम’को उद्घाटन भएको छ ।

स्थानीय सरकार भरतपुर महानगरपालिकाको वार्षिक योजना अन्तर्गत महानगर क्षेत्र भित्रका २० जना प्रशिक्षार्थी छनौट गरी मुद्रण सम्बन्धी तालिमको सुरुवात गरिएको हो । मुद्रण संघ–चितवनद्वारा २०८१ बैशाख २० गते एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल एवम् विशिष्ट अतिथि नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष खोमकान्त रेग्मीबाट संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले देश अहिले तिब्र गतिमा श्रमिक क्षयिकरणको दिशातर्फ उन्मुख रहेको बताउनु भएको थियो । मुद्रण व्यवसाय तथा मुद्रण उद्योगको क्षेत्रमा प्राविधिक जनशक्ति जस्तैः ग्राफिक डिजाइनर, मेशिन अपरेटर, लेमिनेटर, कटिङ्ग मेनहरूको अझ ठूलो अभाव रहेको र विकसित मुलुकहरूमा यो क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न राज्यबाटै स्पष्ट नीति निर्माण भई कार्यान्वयन भइरहेको अवस्थामा हाम्रो जस्तो देशमा हामी व्यवसायीहरू आफैं एउटा विश्वविद्यालय नै बन्नु पर्ने स्थिति रहेको कुरा समेत मुद्रण व्यवसायीहरूले राखेका थिए ।

दक्ष जनशक्ति विदेशिदैं गएका कारण देशका कल कारखानामा जनशक्तिको अभाव अन्त्यन्तै विकराल रूपमा बढेको सन्दर्भमा चितवनको मुद्रण क्षेत्रले हालसम्म कुनैपनि सरकारी तालिम तथा सेमिनारहरू बिना नै अदक्ष जनशक्तिलाई अर्धदक्ष र अर्धदक्षलाई दक्ष जनशक्तिमा परिणत गर्दै चितवनका मुद्रण उद्योगीहरूले आफु स्वरोजगार हुँदै झण्डै डेढ अर्बको लगानीमा मुद्रण उद्योगहरू सञ्चालन गरी करिब १००० को हाराहारीमा प्रत्यक्ष रोजगारीको सिर्जना गरिएको कुरा मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुवेदीले जानकारी गराउनु भएको थियो ।

साथै यस १ महिने मुद्रण तालिम कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीहरूलाई मेशिन औजारको सामान्य प्राविधिक ज्ञान सहित मुद्रण उद्योगहरूबाट उत्पादन हुने सामानहरू तयार गर्नसक्ने जनशक्ति बनाउन सकिने अपेक्षा मुद्रण संघले लिएको र तालिममा सहभागी प्रशिक्षार्थीहलाई क्रमिक रूपमा रोजगारी समेत प्रदान गरिने संघका अध्यक्ष सुवेदीले बताउनु भएको थियो ।

विभिन्न आरोह–अवरोहहरूसँग जुध्दै स्थानीय सरकारका नीति नियमहरू मान्दै, कठिनताका साथ जनशक्तिको व्यवस्थापन गर्दै आजसम्म यस क्षेत्रका मुद्रण व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका र स्थानीय सरकार भरतपुर महानगरपालिकाबाट आगामी दिनमा यस्तै स्वरोजगारमूलक तालिमको लागि स्पष्ट नीति बन्ने विश्वास लिदैं यस्ता तालिमहरूबाट निजि क्षेत्रले पर्याप्त दक्ष जनशक्ति पाउनेछ भन्ने कुरामा मुद्रण व्यवसायीहरूले एकमतका साथ कार्यक्रममा राखेका थिए ।

मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो उद्घाटन कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसी, महासंघका महासचिव अर्जुनप्रसाद सापकोटा, गैरसरकारी संस्था समन्वय शाखाका प्रमुख रक्ष्मी पौडेल, मुद्रण व्यवसायी साकोसका अध्यक्ष विनय कुमार श्रेष्ठ, गैरसरकारी संस्था समन्वय शाखाका अधिकृत पञ्चमाया तामाङ अतिथि रहनु भएको थियो । मुद्रण संघ चितवनका पूर्व अध्यक्षहरू, कार्य समितिका सदस्यहरु, प्रशिक्षार्थीहरु तथा उल्लेख्य रुपमा मुद्रण व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संघका सचिव उत्तम अर्यालले सञ्चालन गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

ताजा समाचार

सबै

देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ५.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.