चितवन, ७ बैशाख
चितवनमा एक पुरुष मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका वडा नं-१३, ब्रहमपुरीमा लडिरहेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार ६० वर्षीय हरिहर दवाडी मृत भेटिएका हुन् । घटनाबारे आफन्तलाई जानकारी दिइसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।