भरतपुर, बैशाख ३
भरतपुरमा लागुऔषधको नियन्त्रण, रोकथाम र निर्मुलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रिकभरिंग नेपाल बागमति प्रदेश समितिको आयोजनामा भरतपुर महानगरपालिका न्यायिक समिति र कानुन शाखा सम्बन्धी पदाधिकारी एवम् जिम्मेबारी व्यक्तिवहरुसँग लागुऔषधको दुरुपयोग नियन्त्रण, रोगथाम र निर्मुलिकरणको निमित्त स्थानीय तहले कानुनी, प्राविधिक र व्यवस्थापनको पाटोबाट खेल्न आवश्यक भुमिकाको सम्बन्धमा विस्तृत छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।