Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, चैत १६, २०७९
☰
बिहिबार, चैत १६, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

    बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

    एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन सांसदको माग

    जनक शिक्षाका प्रबन्ध निर्देशक भन्छन्– चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुग्छ

    चितवनबाट यो बर्ष १० हजार ८ सय ८५ जना बिद्यार्थी एसईईमा सहभागी

    स्थगन भएका क्याम्पसमा चैत १२ गतेभित्रै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

    चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    स्ववियु निर्वाचन तोकिएकै मितिमा नगरेको भन्दै अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा विरोध प्रदर्शन

    लोकप्रिय समाचार

    • १. कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

    • २. जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

    • ३. चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    • ४. रत्ननगर प्रहरीद्वाराहराएका मोबाइल फोन फेला पारी धनीलाई हस्तान्तरण

    • ५. अब चितवनबाटै बन्ने भयो लाइसेन्स, आइतबारदेखि फाराम भर्ने तयारी

    • ६. सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

    • ७. एकपटक पुग्नैपर्ने पाथीभरा धाम

    • ८. हेर्नुहोस तपाईको आजको राशिफल

    • ९. चितवनमा बढ्दैछ रगतको अभाव

    • १०. रंगशालाको ऋण तिर्ने र निर्माणको काम एक साथ अगाडि बढाउनुपर्छ : रेनु दाहाल

    मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी(फोटो फिचर)

    -इन्दिप कोइराला
    बारा, ४ जेठ-

    बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

    त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधरणले आफ्नाे भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ ।

    विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् ।

    दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफनै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् ।

    यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूमासमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।-न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      ५० हजार घुससहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष रंगेहात पक्राउ
      कांग्रेसबाट तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठ उमेदवार, बारा–२ बारे निर्णय नै भएन
      प्रधानमन्त्री चितवन आउने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

      ताजा समाचार

      सबै

      ५० हजार घुससहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष रंगेहात पक्राउ

      कांग्रेसबाट तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठ उमेदवार, बारा–२ बारे निर्णय नै भएन

      प्रधानमन्त्री चितवन आउने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

      पर्यटकको रोजाइ बन्दै चितवनको पटिहानी

      प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आजै नयाँ मन्त्रीहरुले सपथ लिने

      मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको बैठक ८ बजे

      हेर्नुहोस तपाईको आजको राशिफल

      प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग

      भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध, सेवन गरे १ हजार जरिवान

      पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : पिडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो

      जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग

      बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

      अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

      तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

      सत्ता गठबन्धनले टुंग्यायो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

      सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • २.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ३.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ४.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ५.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ६.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • ७.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ८.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • ९.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • १०.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोफिचर)

      • ११.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • १२.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      साताको चर्चित

      • १.
        कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

      • २.
        जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

      • ३.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ४.
        रत्ननगर प्रहरीद्वाराहराएका मोबाइल फोन फेला पारी धनीलाई हस्तान्तरण

      • ५.
        अब चितवनबाटै बन्ने भयो लाइसेन्स, आइतबारदेखि फाराम भर्ने तयारी

      • ६.
        सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.