चितवन, जेठ ४
कालिका नगरपालिका ७ को वडा अध्यक्षमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका कमलराज मोक्तान विजयी भएका छन् ।
मोक्तानले १२७४ प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भोजराम थपलियाले १२४० मत प्राप्त गरेका छन् ।
४ वटै वडा सदस्यहरु भने सबै एमालेका उम्मेद्वार विजयी भएका छन् ।