काठमाडौं,चैत २८
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र ईदको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।