• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ७. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • १०. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

भरतपुर महानगरले निकालेको प्रश्नपत्र र प्याब्सनको पुर्व तयारी परिक्षाको प्रश्नपत्र हुबहु

भरतपुर, १४ चैत
चितवनको भरतपुर महानगरपालिकाले यस वर्ष लिएको कक्षा ८ को आधारभूत तह परीक्षाको एक विषयको प्रश्नपत्र प्याब्सन भरतपुरले लिएको सोही विषयको आधारभूत तह पुर्ब तयारी परिक्षाको प्रश्नपत्रसंग हुबहु मिलेको पाइएको छ । गत चैत्र ८ गते संचालित आधारभुत तह परिक्षाको स्वास्थ्य तथा शारीरिक विषयको प्रश्नहरु गत फाल्गुन १५ मा प्याब्सन भरतपुरले संचालन गरेको सोही विषयको परिक्षामा सोधिएको प्रश्नहरुसङ ८० प्रतिशत भन्दा बढी हुबहु मिलेको पाइएको हो।

पहिले नै सोधिएको प्रश्नहरू अन्तिम परिक्षामा आएको भरतपुरस्थित संस्थागत विद्यालयका एक विद्यार्थीले बताए । उनले भने, “प्रश्नपत्र पाउनासाथ सरसर्ति हेरेँ, एकपछी अर्को प्रश्न गर्दैगर्दा तयारी परिक्षामा आएका प्रश्नहरु थिए । विद्यार्थीका अनुसार अरु विषयमा भने यस्तो नभएको तर यो विषयमा भने ५० पूर्णाङ्क मध्य ४२ बढी अन्कको पुरानै प्रश्न दोहोरिएको छ । सुरुका एक दुई प्रश्न ,मध्य र अन्तिममा बाहेक हुबहु पहिलेकै प्रश्न सोधिएको छ ।”

महानगरले लिने आधारभुत परीक्षा कै प्रश्नपत्र हुबहु आएपछी महानगरको शैक्षिक प्रशासन माहाशाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महाशाखा प्रमुख नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले त्रुटी भएकाले प्रभाब मुल्यांकन गरी छानबिन गरिने बताउनुभयो । उहाँले परीक्षा समितिलाइ नै प्रश्नपत्र निर्माण देखि सम्पुर्ण जिम्मेवारी दिएको बताउनुभयो। ७ जनाको आधारभुत तह परीक्षा समिति बनेको छ । समितिलाइ नै सम्पुर्ण जिम्मेवारी दिइएको छ । प्रश्न निर्माण गर्नेदेखि परीक्षा संचालनसम्म समितिले गर्ने गर्दछ। पौडेललेका अनुसार तत्काल छानबिन गरेर गम्भीर त्रुटी भए कारबाही हुनेछ ।

यस्तै परीक्षा समितिका सदस्य प्याब्सन भरतपुरका सचिब मीनराज बस्ताकोटिले शिक्षकको सामान्य त्रुटीले परिणाम अनपेक्षित आएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्ता कमजोरी नगर्न र परिक्षालाई लिएर जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

छानबिन समितिले काम थाल्यो ,५ दिनमा प्रतिबेदन बुझाउने
प्रश्नपत्र हुबहु मिलेसङै भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले तीन सदस्यीय छानबिन समिती बनाएर छानबिन सुरु गरेको छ।महानगरका शिक्षा अधिकृत शिव ढुङ्गानाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिती गठन गरिएको हो।समितिमा संस्थागतका तर्फबाट मिनराज बस्ताकोटि र सामुदायिकका तर्फबाट दुर्गा लामिछाने रहनुभएको छ । छानबिन समितिले प्रश्नपत्र निर्माण गर्ने संस्थागत बिद्यालयका उक्त शिक्षकको स्पस्टिकरण लिने बताइएको छ । समितिले कुनै प्राबिधिक त्रुटी वा गम्भीर त्रुटी एकिन गर्न सघन अनुसन्धान गर्ने भनिएको छ। प्रश्नमध्यस्थतकर्तालाइ समेत जवाफ माग गर्ने समितिले जनाएको छ।छानबिन समितिले पाँच दिनमा महानगरलाई प्रतिबेदन पेश गर्नेछ । प्रतिबेदन आएसङै उक्त विषयको पुनः परीक्षा हुने वा नहुने टुंगो लाग्नेछ ।

कसरी बन्छ ८ कक्षाको आधारभुत तह परिक्षाको प्रश्नपत्र ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (ज) को उपखण्ड (१४) बमोजिम आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणको जिम्मेवारी तथा दायित्व स्थानीय सरकारको हुने व्यबस्था छ । प्रश्नपत्र निकाल्दा परीक्षाको वैधता, विश्वसनीयता र गोपनीयता कायम रहनेगरी निष्पक्ष रूपमा प्रश्नपत्र निर्माण गर्नु पर्ने प्रावधान छ । अन्य स्थानिय तहसङै भरतपुर महानगरको हकमा पनि यो लागू हुन्छ । भरतपुर महानगरले यस वर्ष संचालन गर्ने आधारभुत तह परिक्षाका लागि प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र रानाको संयोजकत्वमा सात सदस्यीय परीक्षा समिती बनेको छ । समितिमा महानगरका शिक्षा अधिकृतसङै सामुदायिक एबम संस्थागत बिद्यालयका शिक्षकहरु रहेका छन् । परिक्षा समितिलाइ नै प्रश्नपत्र निर्माण देखि परीक्षा संचालनसम्मको सम्पुर्ण जिम्मेवारी दिइएको छ । समितिले केही सामुदायिक विद्यालय र केही संस्थागत बिद्यालयका विषयशिक्षकहरुलाइ महानगरमा बोलाएर बढीमा चार सेट प्रश्नपत्र बनाउन निर्देशन दिने गर्द्छ।प्राप्त सेटलाइ मध्यस्थकर्ताले सबै पक्षलाई ध्यानमा राख्दै मध्यस्थता गर्दै अन्तिम प्रश्नपत्र छापाखाना पठाइन्छ । छापाखानाबाट छापिएको अन्तिम प्रश्नपत्र नै विद्यार्थीले प्राप्त गर्ने गर्द्छन। (चितवन अपडेटबाट )

Chitwan Aaja चितवन आज
बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

ताजा समाचार

सबै

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.