चितवन, जेठ २
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
एमालेका विकास थापाले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् । थापाले १६६६ मत प्राप्त गरे भने लामिछानेले १०४९ मत प्राप्त गरे । वडा सदस्यमा भने तीन जना कांग्रेस र एक जना एमालेबाट निर्वाचित भएका छन् ।