Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

नेविसंघ चितवनमा प्रकाश भण्डारीलाई कार्यवाहक अध्यक्ष मान्दैनौं भन्दै पार्टी सभापतिलाई ज्ञापन पत्र

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ५ –
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनमा प्रकाश भण्डारीलाई कार्यवाहक अध्यक्ष मान्दैनौं भन्दै जिल्ला पार्टी सभापतिलाई ज्ञापन पत्र बुझाइएको छ ।

आज मैयादेवि कन्या क्याम्पसमा नेपाली काँग्रेस विद्यार्थी विभाग चितवनद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा भण्डारीको गतिविधि प्रति असन्तुष्ट विद्यार्थी नेताहरुले नेपाली काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाएर हलबाट अधिकांश विद्यार्थी नेताहरु बाहिरिएपछि कार्यक्रम नै विथोलिएको थियो ।

अध्यक्ष राजेश भुषाल रोजगारीका लागि ८ महिनादेखि विदेशमा छन् । उनले विदेश जाने क्रममा प्रकाश भण्डारीलाई कार्यवाहक तोकेका थिए । जसलाई नेविसंघ चितवनका सबै नेता कार्यकर्ताले स्वीकार गरेका छैनन् ।

नेविसंघ केन्द्रिय सदस्य राजन दाहाल, गणेश प्रसाद रिजाल, विजय मल्ल, संजना पौडेल, सुभाष कोइराला, कालिका नगरपालिका नेविसंघ संयोजक अशोक लामा, रत्ननगर नगरपालिका नेविसंघ संयोजक नविन थापा, नेविसंघ चितवनका नेता प्रकाश श्रेष्ठ र अमृत मिश्रले हस्ताक्षर गरेको ज्ञापन पत्रमा प्रकाश भण्डारीलाई कार्यवाहक अध्यक्ष मान्न नसकिने कुरा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्र प्रति नेविसंघ चितवनका अधिकांश नेताहरुको समर्थन रहेको उनीहरुले बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य ई.गणेश रिजालको संयोजकत्वमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा भनिएको छ, ‘आज नेपाल विद्यार्थी संघ चितवनको अवस्था देखेर हामी सबै चिन्तित भएका छौं, कसरी हुन्छ यो संगठनलाई सुदृद्ध, सबल, सक्षम बनाउन सकिन्छ भन्ने नै हाम्रो उद्देश्य हो । नेपाल विद्यार्थी संघ चितवनका सन्दर्भमा वर्तमान केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाबाट आजभन्दा लगभग १३ महिना अगाडि ३ महिनाका लागि भन्दै राजेश भुषाललाई अध्यक्ष तोकेर एउटा अलोकतान्त्रिक तरिकाले निर्णय आयो ।
तर पनि हामीले संगठनको हितलाई मध्यनजर राखेर पार्टीले सबै साथीहरुलाई समेटेर छलफल गरेर अगाडि बढ्छ होला भन्ने लागेको थियो । तर अफसोच पार्टी एउटा सानो झुण्डमा रमायो । धेरै काम गरेका साथीहरुलाई पार्टी संगठनकै होइनन् जस्तो व्यवहार गरियो । त्यसकारण केन्द्रिय अध्यक्षले अधिवेशन गराउनको लागि भनेर दिएको समय पनि सकि सकेको, राजेश भुषाल आफै पनि वैदेशिक रोजगारीका लागि विदेश गएको र नेविसंघ केन्द्रिय समितिले नै चितवन जिल्ला खाली भनिसकेको हुँदा अहिलेको अवस्थामा नेविसंघ जिल्ला समिति चितवन पूर्णरुपले रिक्त रहेको अवगत गराउन चाहन्छौं ।’

ज्ञापन पत्रमा भनिएको छ, ‘विगत केही समय यता हुँदै नभएको अध्यक्षको कार्यवाहक अध्यक्ष हूँ भनि सामाजिक सञ्जाल एवम् विभिन्न सञ्चार माध्यममा देखिन आएको हुनाले उक्त गतिविधिहरु रोक्न र संगठनलाई विधि विधान सम्मत अगाडि बढाउन नेपाली कांग्रेस चितवनलाई विनम्र अनुरोध गर्दछौं । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम नेपाली काँग्रेस जिल्ला कार्य समितिले नै लिनुपर्ने छ ।’

ज्ञापन पत्रमा नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपा ललितपुर, नेविसंघ केन्द्रिय कार्यालय काठमाडौं र नेपाली कांग्रेस विद्यार्थी विभाग चितवनलाई वोधार्थ उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले तोकिएको अध्यक्ष राजेश भुषाल आफू विदेश जानेबेलामा प्रकाश भण्डारीलाई कार्यवाहक तोकेको र त्यसलाई केन्द्रले समर्थन गर्दै भण्डारीलाई नै कार्यवाहक अध्यक्ष भनि निर्णय गरेकाले पार्टीले उनैलाई अध्यक्ष मानेर अघि बढेको बताए ।

चितवन आजसँग कुराकानी गर्दै उनले भने, ‘विधान अनुसार नेविसंघको केन्द्रिय अध्यक्षले जिल्ला अध्यक्ष तोक्ने हो । अहिले चितवनको कार्यवाहक अध्यक्षका रुपमा प्रकाश भण्डारीलाई तोकेको छ । जसलाई नेविसंघको केन्द्रले जिल्लाको अध्यक्ष भनेर तोक्छ त्यसलाई पार्टीले अध्यक्ष मान्नुर्छ’ उनी भन्छन्, ‘सबै किसिमा भातृ संगठनमा त्यही नै गर्ने हो ।’

‘त्यसकारणले गर्दा पार्टीले उहाँलाई नेविसंघको जिल्ला अध्यक्षको रुपमा मानेको हो । त्यसमा केही साथीहरुले असहमति राखेर हामी यो मान्दैनौं भनेका छन् । साथीहरुको यो जवरजस्ती पन पनि हो । पार्टीमा बसेपछि पार्टी प्रणालीलाई जसले पनि मान्नुपर्छ’ उनले भने ।

ज्ञापन पत्र :

Chitwan Aaja चितवन आज
सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

ताजा समाचार

सबै

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.