Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

दूध पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौँ, चैत ०२-

दूध मानव शरीरको लागि निकै महत्त्वपूर्ण अनि एक स्वस्थ पेय हो भन्ने विश्वास नेपाली समाजमा व्याप्त छ । केही व्यक्ति यस्ता पनि छन् जसलाई राती सुत्नुअघि एक गिलास तातो दूध नपिई राम्रो निद्रा नै लाग्दैन । सत्य चाहिँ के हो भने नवजात अवस्थापछि मानिस बाहेक अरू कुनै प्राणीले अर्को प्राणीको दुध पिउँदैन । के दूध यस्तो चीज हो जसलाई हर कोहीले दिनहुँ पिउन सक्छन् ? दूधमा कस्ता खालका पोषक तत्त्व पाइन्छ ? दिनहुँ कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ? अनि कसले चाहिँ दूध पिउनु हुँदैन ? यो लेखमा यी सबै प्रश्नको उत्तर दिने प्रयास गरिएको छ ।

दूधमा कस्ता पोषक तत्त्व पाइन्छ ?

अधिकांश मानिस गाईको दूध पिउने गर्छन् । भैँसीको दूध प्रयोग पनि निकै हुने गरेको छ । क्यालोरी हेर्ने हो भने हरेक सय ग्राम गाईको दूधमा ६७ ग्राम क्यालोरी हुन्छ । सोही मात्राको भैँसीको दुधमा भने ११७ ग्राम क्यालोरी पाइन्छ । भैँसीको दूध लगातार पिउँदा तौल बढ्नुको कारण पनि यही हो । सय ग्राम गाईको दूधमा करिब १२० ग्राम क्याल्सियम हुन्छ भने सोही मात्राको भैँसीको दूधमा २१० ग्राम क्याल्सियम हुन्छ । प्रोटिनको सवालमा भने १०० ग्राम गाईको दूधमा ३.२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैँसीको दूधमा ४.३ ग्राम प्रोटिन हुन्छ । तर यो क्यासिन प्रोटिन हो । यसको मतलब यो प्रोटिन पच्दैन । तपाईँको आन्द्रामा ल्याक्टिज इन्जाइम छैन भने दूध पिएपछि शारीरिक समस्या हुने कारण पनि यही हो । फ्याटको कुरा गर्ने हो भने प्रत्येक १०० ग्राम गाईको दूधमा ४.१ ग्राम र भैँसीको दूधमा ६.५ ग्राम फ्याट हुन्छ ।

कसले गर्नु पर्छ दूधको सेवन ?

पहिला पहिला आमाको दूध पिउने बालबालिकामा मात्रै ल्याक्टेज इन्जाइम पाइन्थ्यो । तर दैनिक दूध पिउने बानी बसेपछि मानव शरीरमा परिवर्तन आएको डाक्टरहरू बताउँछन् । त्यसैले वयस्कहरूले दूध पिउनु हुँदैन । दूधको सम्बन्ध पाचनसँग छ । कसै–कसैले एक लिटर दूध पनि अपच नहुने गरी पिउन सक्छन् । तर कसैलाई आधा गिलास दूध पिए पनि पेट फुल्ने, दुख्ने र पखाला लाग्ने समस्या आउन सक्छ । यस्ता व्यक्तिले दूध पिउनु हुँदैन । धेरै पोषक तत्त्व हुने भएकाले बच्चालाई दूध खुवाउनु पर्छ । यसले तौल पनि बढाउँछ । तर बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन । कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा राम्ररी खाँदैनन् ।

हरेक दिन कति दुध पिउनुपर्छ ?

केही वर्ष अघि भारतीय क्रिकेटर महेन्द्र धोनीले दिनमै चार लिटर दूध पिउँथे रे भन्ने हल्ला थियो । धोनी आफैँले भने दिनमा दिनकै एक लिटर दूध पिउने गरेको बताएका थिए । तर सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन् । धोनी निकै व्यायाम गर्छन् । उनमा एक लिटर दुध पचाउन सक्ने क्षमता हुन सक्छ । एक स्वस्थ व्यक्तिले ४०० मिलीसम्म दूध वा ४०० ग्रामसम्म दही खान सक्छ भन्छन् पोषणविद्हरू ।

एकै पटक ४०० एमएल दूध खानु भन्दा बिहान २०० एमएल र बेलुका २०० एमएल दूध खानु राम्रो हुन्छ भन्छन् विज्ञहरू । कसै कसैको दूधमा चिनी मिसाएर खाने बानी पनि छ । दूधमा पहिले टन्नै क्यालोरी हुन्छ । त्यसैले यसमा चिनी मिसाएर खानु हुन्न । अल्सर वा ल्याक्टोज एलर्जी भएकाहरूले सकेसम्म दूध नखानु राम्रो हुन्छ । अपचको समस्या भएकाहरूले पनि दूध नछुनु राम्रो हो । यस्ता व्यक्तिले क्याल्सियमको लागि दूधको सट्टा घिउ, बदाम, हरियो तरकारी जस्ता क्याल्सियमका अन्य विकल्प प्रयोग गर्न सक्छन् ।

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

ताजा समाचार

सबै

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.