भरतपुर, २२ फागुन
भरतपुर महानगरपालिका १७ स्थित गोब्रेनीमा ५३ वर्षीय पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ओमबहादुर सार्की आफ्नै कोठामा मृत फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।