१८ फागुन, काठमाडौं ।
नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् ।
हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार