Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मतदानका दिन प्रहरी चलाएको गोली लागि ज्यान गुमाएका किशोरको शव अझै उठेन

उदयपुर, ३१ बैशाख

उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ । कटारी नगरपलिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल, उम्मेदवार तथा जिल्लास्थित सुरक्षा समितिसँग भएको सर्वदलीय बैठकले ५ बुँदे सहमति गरेको हो ।

मतदान सकिएर मतपेटी सिलबन्दी गर्ने क्रममा मतदाताहरुबीच सामान्य बिवाद हुँदा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाउँदा कटारी नगरपालिका– १० सोरुङछबिसेका १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो। प्रहरीको गोलीले घरमा बसि रहेका १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको छ । उनको घुँडामा गोली लागेको छ । मृतक किशोरको भने छातीमा गोली लागेको छ । मतदान सकिएपछि त्यहाँ पुगेका प्रहरी निरीक्षकको कमाण्डमा रहेको मोवाईल गस्तीले गोली चलाएको हो ।

प्रहरीले अनावश्यक रुपमा मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको दलहरुले आरोप लगाएका छन् । मृतक कटुवाल कटारी नगरपालिका– १० सोरुङछबिसेका नेकपा विप्लव समूहका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालको भतिज हुन् । घटनास्थलमा अहिले ४ सय भन्दा बढी स्थानीयबासीले घेराऊ गरेर नाराबाजी गरि रहेको स्थानीयबासी झनकबहादुर राईले जानकारी दिए ।

प्रहरीले एक्कासी गोली चलाएको स्थानीयबासीको आरोप रहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्रि राईफलबाट ४ राउण्ड गरि ८ राउण्ड गोली चलाउनु परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मतपेटीका सुरक्षा गरि राखेका छन् भने स्थानीयबासीले मतदान गराउने कर्मचारी सुरक्षाकर्मी र मतपेटीकालाई २४ घण्टादेखि घेरेका छन् ।

कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सुरक्षा समिति र सर्वदलीय बैठकले घटनाको बारेमा उच्च स्तरीय छानबिन आयोग गठन गरि दोषीलाई निलम्बनका लागि गृह मन्त्रालयमा लेखि पठाउने, मृतकलाई उचित क्षतिपूर्ति र शहिद घोषणाका लागि लेखि पठाउने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठ लगायतको उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने, निर्बाचनको बाँकी काम निर्बाचन अधिकृतले अघि बढाउने र निर्णय कार्यान्वयनको पहल प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी घटनाको बारेमा नेकपा एमाले उदयपुरले राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । एमाले अध्यक्ष परमेश्वर घिमिरेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवाद समाधान गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरी सामान्य नागरिक माथि गोली प्रहार गर्नु निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा सरकारद्वारा परिचालित प्रशासनले निर्दोष मतदातालाई छातिमा गोली हानेर हत्या गर्नुले कानुनी राज्यलाई नै धज्जी उडाएको बताइएको छ । एमालेले घटनाको यर्थात जनता सामु ल्याउन र मृतक परिवारलाई व्यवस्थापन गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । विज्ञप्तिमा घाइतेको स्वास्थ्य उपचार खर्च व्यहोर्न, क्षतिपूर्ति उपलब्ध गराउन र गोली हान्ने मतियारलाई अबिलम्ब कानुनी कारबाही गर्न समेत माग गरिएको छ ।

सामाजिक दल संसदीय ब्यवस्थामा दलालले राज्यसत्ताको चरम दुरुपयोग गरि निर्दोष नागरिकको हत्या गरेकोमा घोर भत्सर्ना गर्दै घटनाको छानबिन गरि दोषीलाई कडा कारबाही गर पिडितलाई क्षतिपूर्ति दिन माग गर्दै नेकपा विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, ईन्चार्ज बिबेक कुमालले प्रेस बिज्ञप्ती जारी गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए ।
न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.