Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित

रामेछाप, १५ फागुन
रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।

यसअघि प्रतिलिटर रु ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर रु ५४ मा झरेकाले किसान चिन्तित बनेका हुन् । जिल्लामा हिजोआज सदरमुकाम पेरीफेरीमा मात्र करिब तीन हजार आठ सयदेखि चार हजार लिटरसम्म दूध उत्पादन हुन्छ । यसअघि जिल्लामा रहेको चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीले जिल्लामा उत्पादन भएका सबै दूध किसानसँग खरिद गर्ने गरेका थिए तर ती डेरीमा पनि दूध र दुग्धजन्य वस्तुको बिक्री वितरणमा कमी आएका कारण जिल्लामा उत्पादित सबै दूध लिन नसकेको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको मागभन्दा बढी दूध उत्पादन भएका कारण हामीले सबै किसानको दूध बिहान र साँझ दुवै समय लिन नसकेका हौँ तर एकपटकको मात्र हामी लिन्छाँै बेलुकाको दूध दुग्ध सहकारीमार्फत सहकारीमै सङ्कलन गरी बाहिर पठाउने गरिएको छ दूध नबिक्नुभन्दा कम मूल्यमा भए पनि बिक्री हुनु रम्रो कुरा हो ।”

जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगरी छाडेर आएका युवाले यो व्यवासय गरिरहेका छन् । घाँस र दानको मूल्य बढदै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थली नपा–१ मा गाई फार्म सञ्चालिका जानुका खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा जानुभएको श्रीमान्लाई स्वदेशमै केही गरौँला भनेर फर्काएँ र फेरि जान दिइनँ तर अहिले दूधको मूल्य नै नआउने र कहिलेकाहीँ नबिक्ने पनि गरेपछि यो पेसाप्रति नै वितृष्णा बढेको छ ।”

यसअघि जिल्लामा रहेका तीनवटै डेरीले पर्याप्त दूध लिने गरे पनि फागुन महिनादेखि आफूले उत्पादन गरेको दूध नबिक्ने वा बिकी हाले पनि कम मूल्यमा बिक्री हुने भएका कारण अब पेसा नै फेर्नुपर्ने बाध्ययता हुन लागेको अर्का किसान सुरेश भण्डारीले बताउनुभयो । सबैतिरको अवस्था यस्तै भएका कारण अब आफूहरुले गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न पनि मुस्किल हुुने देखिएको मन्थली नपा–६ का किसान बुद्धिप्रसाद ढुङगेलले बताउनुभयो ।

जिल्लामा रहेका डेरीहरुले दूध नकिनिदिएपछि दूध नबिकेर फाल्नुभन्दा आफूले सस्तो मूल्यमा किनबेच गर्न लागेको रामेछाप दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापाको भनाइ थियो । उहाँले भन्नुभयो, “यसअघि फागुन १ गतेदेखि लिने गरी हामीले डिडीसीसँग मौखिक सहमति गरेका थियौँ, चार दिनपछि उसले पनि लान छाड्यो त्यसपछि हामीले हिमालयन दुग्ध उद्योग एवं रिसर्च सेन्टरसँग प्रतिलिटर रु ५६ मा लिनेगरी सहमाति गरेका छौँ अब किसानको दूध नबिक्ला भन्ने शङ्का नै भएन ।

जिल्लामा एक सयको हाराहरीमा गाईपालन फार्म छन् जसमध्ये ५० वटा गाई फार्महरु मन्थली नगरपालिकामा मात्र छन्भने अन्य फार्महरु लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँ पालिका, सैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा रहेका छन् ।

लिखु तामाकोशी गाउँपालिका मन्थली पछिको बढी दूध उत्पादन हुने पालिका हो तर यहाको दूध दोलाखाको सदरमुकाम चरिकोट पठाइने हुनाले यहाका किसानका लागि दूधको मूल्यमा खासै तलमाथि भएको छैन तर मन्थली नगारपालिकामा रहेका किसानले उत्पादन गरेको दूध मन्थली बजार र सिन्धुलीको खुर्कोट बजारमा खपत हुने गरे पनि दूधको उत्पादन बढी र माग कम हुनाका साथै दूध र दूधजन्य परिकारहरु बिक्री नभएका कारण दूधको मूल्य घटेको बताएइको छ ।

धेरै दुःख र मेहनत गरेर उत्पादन गरेको दूधको बजारीकरणमा समस्या भएपछि अब किसानले गाईवस्तु पालन गर्न नसक्ने भएका छन् । सरकारले व्यावसायिकरूपले गाई पाल्ने किसनलाई दूध, दाना र घाँस ढुवानीमा अनुदान दिनुपर्ने व्यवसायीहरुको माग थियो । मन्थली नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर रु दुई अनुदान दिए पनि घाँस र दाना ढुवानीमा अनुदान दिनेतर्फ कुनै चासो देखाएको छैन ।

दूधमा दिइएको अनुदान अझै बढाउनुपर्ने र नगरपालिकाले घाँस र दाना ल्याउँदा पनि अनुदान दिनुपर्ने किसानको माग थियो । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.