भरतपुर, २८ माघ
सुर्योदय वोमी लघुवित्त वित्तिय संस्थामा आगोलागी भएको छ ।
संस्थाको शाखा कार्यालय भरतपुर २६ स्थित ज्योतिनगरमा आगलागी भएको हो ।
मोटरसाइकलमा आएका दुईजना अज्ञात समूहले कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका हुन् । ति समुहको प्रहरीले खोजि गरिरहेको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।