Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न माग

वाल्मीकि आश्रम, २१ माघ ।

नेपालको ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जाड्नेगरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामोसमय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।

वाल्मीकि आश्रममा बसेको नेकपा एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णयहरु गरेको नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडक मार्ग भएर वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अथवा नारायणी नदीमाथि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

“नारायणी नदीमाथि झोलुङ्गे पुल बने पनि झोलुङ्गे पुलबाट आश्रम पुग्ने सडक निर्माण भएको छैन” उहाँले भन्नुभयो, ‘तत्काल त्यो सडक निर्माण गरेर झोलुङ्गे पुलबाट आश्रम पुग्ने अवस्था सृजना गनुपर्ने लगायतका विभिन्न मागहरु गरिएको छ ।” वाल्मीकि आश्रम सहित नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय नजर परेर सीमा अतिक्रमण भएकाले नेपाली भूमि रक्षा गर्नुपर्ने, वाल्मीकि आश्रम रहेको क्षेत्रको १२ बिघा जमिन चितवन राष्ट्रिय निकुञ्जभन्दा बाहिर पारिएकाले त्यो जमिनको सीमाङ्कन गर्दै आश्रमको विकास गनुपर्ने, लुम्बिनीबाट त्रिवेणी–वाल्मीकि आश्रम हुँदै माडीको गोद्दक पुग्नेगरी महत्वपूर्ण धार्मिक पर्यटकीय मार्ग निर्माण गर्नुपर्ने, वाल्मीकि आश्रममा माडी नगरपालिकाको उपस्थिति हुनुपर्नेलगायतका मागहरु गरिएको उहाँले बताउनुभयो ।

नेकपा एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले एमालेले उठाएको एजेण्डामाथि अन्य राजनीतिक दलसँग सहकार्य गरी साझा मुद्दा बनाएर सरकारलाई दबाब दिइने बताउनुभयो । “वाल्मीकि आश्रममा रहेका केही घरपरिवार तथा आश्रमको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवस्था दयनीय छ” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीका लागि संरचना र यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणमासमेत हामीले सरकारको ध्यानाकर्षण गराउनेछौँ ।” यो मुद्दा जनजीविकासँग जोडिएकाले अन्य राजनीतिक दलको समेत सहमति लिएर अघि बढ्ने तयारी गरिएको दवाडीको भनाइ छ ।

बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानुनी बाधाका कारण वाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताउनुभयो । “नवलपुर र वाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्नेगरी सडक निर्माणमा निकुञ्जको अवरोध छ” उहाँले भन्नुभयो, “यस विषयमा सङ्घीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।” वाल्मीकि आश्रम भूगोलका हिसाबले माडीमा परे पनि माडीबाट यहाँ आएर काम गर्न असहज हुने भन्दै नवलपुरको विनयी त्रिवेणी गाउँपालिकासँग सहकार्य गरेर वाल्मीकि आश्रमको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियारले नेपालमा गणतन्त्र आए पनि नागरिकले यसको प्रत्यक्ष महसुस गर्न नपाएको बताउनुभयो । “पञ्चायतकालीन निकुञ्ज ऐनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख पाउँदै आएका छन्” उहाँले भन्नुभयो, “यो ऐन समय सापेक्ष हुनेगरी संशोधन गर्नुपर्छ ।” वन र वन्यजन्तुको संरक्षणका कुरा गर्दा मानिसको आधारभूत मानवअधिकार समेत उल्लङ्घन भइरहेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिएर लाग्नुपर्ने परियारको भनाइ छ ।

धार्मिक ग्रन्थअनुसार त्रेता युगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षादीक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान श्रीरामको अश्वमेध यज्ञमा छोडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमिक यही स्थानमा पर्दछ । चितवनको माडीमा पर्ने यो भूमिमा पुग्नका लागि गण्डकी प्रदेशको नवलपुर, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी हुँदै पुनः नवलपुरको त्रिवेणी पुगेर जानुपर्ने अवस्था छ ।

झोलुङ्गे पुल सञ्चालनमा नआउँदा अहिले आश्रममा जानेका लागि नारायणी नदीमा त्रिवेणीघाटबाट डुङ्गा तर्नुपर्ने अथवा गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि टाइगर रिजर्बको बाटो भएर जानुपर्ने अवस्था छ । त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालन भएमा त्रिवेणीधामबाट करिब ४० मिनेटको पैदल यात्रापछि आश्रममा पुग्ने सकिने स्थानीय बताउँछन् ।

Chitwan Aaja चितवन आज
आइतबार, माघ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

ताजा समाचार

सबै

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.