भरतपुर । उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा २ हजार ४ सय १४ मत खसेको छ भने मतगणना ९ बजेबाट सुरु हुने भएको छ ।
उद्योग वाणिज्य संघ चितवनमा दुई हजार ९७४ मतदाता रहेका छन् ।