भरतपुर । ग्लोबल आइएमई बैंक लिमिटेड नारायणघाट शाखाले १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए ।
हरेक वर्षको वार्षिकोत्सवमा यस्ता विविध कार्यक्रम गर्दै आएको र अहिले चितवनमा रगतको अभाव भएकाले केहिमात्रमा भएपनि सहज होस् भन्ने हिसावले रक्तदान कार्यक्रम राखिएको बैंकले जनाएको छ ।