Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ०२, २०८२
☰
Logo शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ७. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ९. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

  • १०. विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

मुक्तिनाथ काप्री नेपाल लाइफ इन्स्योरेन्स चितवनबाट लगातार प्रथम सिओटी बन्न सफल

चितवन, पुष १७ –
सिनियर एजेन्सी म्यानेजर मुक्तिनाथ काप्री सन् २०२४ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बाटै प्रथम सिओटी बन्न सफल भएका छन् ।

मुक्तिनाथ काप्रीले सन् २०२४ मा एक करोड २६ लाख रुपैयाँ भन्दा बढी वीमा शुल्क आर्जन गरी कोट अफ दि टेबल सिओटीमा पनि सफल भएको कम्पनी नारायणगढ शाखाका शाखा प्रमुख रमेश कुमार पौडेलले जानकारी दिनुभयो ।

मुक्तिनाथ काप्री एमडिआरटिमा सन् २०२० देखि हालसम्म लगातार छनोट हुँदै आएका छन् । अहिले अािर्थक मन्दीको समयमा एमडिआरटिको लक्ष्य हािसल गर्न धौधौ परिरहेको अवस्थामा मुक्तिनाथ काप्रीले भने एमडिआरटिको तिन गुणा भन्दा बढी व्यवसाय गरेर सिओटी बनी उदाहरणीय काम गरेका छन् । एमडिआरटि वीमा अभिकर्ताको व्यवसायिक दक्षता वृद्धिका लागि महत्वपूर्ण प्लेटफार्म हो ।

पहाडी जिल्ला धादिङको खरी गाविसमा जन्मिएका काप्री एसएलसी पछि प्रविणता प्रमाणपत्र अध्ययनको लागि चितवन आए । पदमपुर दिदीको घरमा बसी सप्तगण्डकी बहुमुखी क्याम्पसबाट प्रविणता तह सके । स्नातक पनि त्यही क्याम्पसमा भर्ना भए ।

आर्थिक अवस्था कमजोरका बाबजुद पढाइलाई निरन्तरता दिनका लागि काम गर्ने सोच बनाए । उनी सम्झन्छन्, ‘मलाई हरेक सुख दुःखमा साथ दिने मेरो आदरणीय दाजु रेवती ढकालले भाजुरत्न ई. एण्ड सेल्स लि. मा काम गर्ने व्यवस्था मिलाइ दिनुभयो ।’ उनले त्यहाँ बिक्री प्रतिनिधिको रुपमा काम गर्ने अवसर प्राप्त गरे । शोरुममा आउने ग्राहकहरुसँग स्पष्ट बोल्ने, ग्राहकहरुलाई राम्रोसँग प्रभावित पार्न सक्ने क्षमता उनीमा थियो ।

अभिकर्ता पेशामा किन र कसरी भनेर सोध्दा उनी भन्छन्, ‘नेपाल लाइफ इन्स्यारेन्समा एजेन्सी म्यानेजर भएपछि कम्पनीले स्कुटर बाइक दिने रहेछ । नेपाल लाइफ इन्स्योरेन्सबाट स्कुटर लिन आएको भन्दै आदरणीय दिदी लक्ष्मी कँडेल आउनु भो । उहाँले स्कुटर लिनु भो र मलाइ भन्नुभयो, ‘भाइ वीमा गर्नु भयो ।’ मैले भने, ‘पैसा छैन, के वीमा गर्नु ?’ ‘त्यसो हो भने वीमामा अभिकर्ताको रुपमा काम गर्नु राम्रो हुन्छ । जागिर छोड्नु पर्दैन’ उहाँले भन्नु भयो, ‘पैसा आउँछ राम्रो हुन्छ भनेपछि मैले अभिकर्ता बन्नको लागि डकुमेन्ट उहाँलाई दिएँ ।’

२०६८ सालमा अभिकर्ता बनेका उनले सुरुवाती समयमा त्यही शोरुममा बाइक स्कुटर किन्न आउने ग्राहकरुलाई वीमाको बारेमा बुझाउन थाले । स्कुटर किन्ने ग्राहकहरुलाई स्कुटरको वीमा अनिवार्य थियो । त्यसरी नै उनले जीवन वीमामा पनि बचत र जोखिम बहन हुन्छ भन्दै बुझाउन थाले । केही समयपछि २०७३ बाट उनले जागिरे जीवन बिट मार्दै पूर्णकालिन समय जीवन वीमा व्यावसायलाई दिन थाले । जब उनी पूर्णकालिन भएर लागे त्यसपछि आजको दिनसम्म नारायणगढ शाखामा सँधै प्रथम भएका छन् । शाखामा मात्रै नभएर हरेक वर्ष राष्ट्रिय सम्मानमा पर्न सफल भएका छन् । हाल उनीसँग १२०० जनाभन्दा बढि विमितहरु छन् ।

नेपाल लाइफ इन्स्योरेन्समा लागेर उनले कमाइसँगै देश विदेशको पनि अनुभव बटुलेका छन् । गएको वर्ष मात्रै उनी कम्पनीबाट पवित्र स्थान मुक्तिनाथ दर्शन, गोसाइकुण्ड दर्शन, दोलखाको कालिनचोक भगवती दर्शन, रारा ताल भ्रमण, घले गाउँ भ्रमण, सुकुटे विच रिसोर्ट भ्रमण लगायत विभिन्न ठाउँहरु भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् ।

हाल उनले अधिकांश समय जीवन वीमासँग सम्बन्धित विषयमा नै खर्चिने गरेका छन् । परिवारको पनि राम्रो साथ र सहयोग पाएका उनका श्रीमती, एक छोरा र एक छोरी छन् । वीमा क्षेत्र बाहेक विभिन्न सामाजिक क्षेत्रमा पनि आबद्ध रहेका उनी जेसीज, सहकारी, लायन्स लगायत संस्थामा सक्रिय छन् ।

वीमालाई राम्रोसँग बुझाउन सक्ने क्षमताको कारण आज उनी सर्वाधिक वीमा शुल्क आर्जन गर्न सफल भएका छन् । वीमा भन्ने कुरा धनिले गर्नुपर्छ, अझ गरिबले त वीमा नगरि हुँदै हुँदैन भन्ने कुरामा सबैलाई बुझाउन सक्षम उनले विमितले आफ्नो जोखिमको मूल्यांकन गरेर मात्र वीमा गर्नुपर्ने बताउँछन् ।

यही पेसामा लागेर उनले घर, जग्गादेखि गाडीसम्म जोड्न सफल भएका छन् । आज यो स्थानमा ल्याउनको लागि सहयोग गर्ने भगवानरुपी विमित, यो क्षेत्रमा प्रवेश गराउनु हुने आदरणीय दिदी तथा मलाई हर समय साथ र सहयोगका साथै उत्साह प्रदान गर्नुहुने नारायणगढ शाखाका शाखा प्रमुख, सम्पूर्ण कर्मचारी, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली सर, नायव महाप्रबन्धक उमापति पोख्रेल लगायत सम्पूर्ण साथीहरुको सहयोग रहेको उनी बताउँछन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

ताजा समाचार

सबै

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

भरतपुरस्थित डाक्टर साथी प्याथोलोजीमा फागुन १ गतेदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

गैँडाकोटमा सुरु भयो राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.