चितवन, ७ पुस
नारायणी नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् ।
नारायणी नदीको पुलबाट हामफालेर धनुषाकी संगीता कुमारी साहले आत्महत्या गरेकी हुन्।
चितवन प्रहरीका अनुसार पुलबाट हामफालेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनि भरतपुर महानगरपालिका १० मा बस्दै आएकी थिइन् ।







