Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

बुढो भइने डरले सताइरहेको छ ? अपनाउनुस् यी बानी

काठमाडौँ । मन्छे होस् वा कुनै जनावर हरेकको छुट्टा छुट्टै औसत आयु छ । जन्मिएपछि हरेक दिन प्रणाली बुढ्यौलीतर्फ अनवरत रूपमा बढिरहन्छ ।

स्वास्थ्य क्षेत्रमा भएका प्रगतिले मानिसहरुको औसत आयु बढाउन मद्दत गरिरहेको छ । तर आधुनिक जीवनशैलीमा हामीहरुले जस्तो खालको खान–पान र जीवनशैली अपनाइरहेका छौं । त्यसले गर्दा औसत आयुसम्मको जीवन पनि बाँच्न नसक्नेको संख्या बढिरहेको छ । अस्वस्थकर खानपान, धूम्रपान, रक्सीको सेवन, गतिहीन जीवनशैली, तनावजस्ता कयौँ तत्त्वहरू यसमा जिम्मेवार छन् । चिन्ताको कुरा चाँहि के भइदिएको छ भने मान्छेहरू कम उमेरमै बुढो देखिन थालेका छन् । तर विज्ञानले चाँहि कम उमेरमै बुढो देखिनबाट तपाईँले आफूलाई बचाउन सक्नु हुन्छ भनेर भन्छ ।

स्वस्थ मुटु

अमेरिकी हर्ट एसोसियशनले बायोलोजिकल उमेरलाई सुस्त पार्न ८ सामान्य सूत्र बताएको छ । यी बानीहरुलाई अपनाउने हो भने व्यक्तिले बुढो देखिने औसत आयुलाई पर धकेल्न सक्छ । अर्थात् जवानीको दिनलाई बढाउन सक्छ । अमेरिकी हर्ट एसोसियशनले ६ हजार ५०० मान्छेको डेटा विश्लेषण गरेर यो सूत्र तयार पारेको हो । मान्छेको मुटु जति बलियो छ, उसको बायोलोजिकल उमेर त्यति नै कम हुने अध्ययनमा पाइएको थियो ।

तपाईँको उमेर ४१ वर्ष भइसकेको छ । तर तपाईँको कार्डियोभस्कुलर सिष्टम बलियो छ भने तपाई ३६ वर्षको देखिनु हुनेछ । अर्थात् शरीरको भित्री अंग भने अहिले पनि ३६ वर्ष बराबर हुनेछ । यसमा व्यक्तिको मेटाबोलिज्म कस्तो छ ? शरीरको अंगले कसरी काम गरिरहेको छ ? इन्फ्लामेशनको दर के छ ? ग्लुकोज कति छ ? सी रिएक्टिभ प्रोटिन कति छ आदि कुरालाई पनि हेरिएको थियो । यस क्रममा बुढ्यौलीको असरलाई ८ तरिकाले कम गर्न सकिने पाइएको छ । के हुन् त ती उपायहरु जानी राखौँ ।

१. अमेरिकन हर्ट एसोसिएशनका अनुसार जो व्यक्ति राम्रोसँग निदाउँछ वा जसलाई आरामदायक निद्रा आउँछ उसको बायोलोजिकल उमेर वास्तविक उमेरभन्दा कम हुनेछ ।

२. धूम्रपानका कारण मान्छेको आयु घट्छ । त्यसैले जो व्यक्तिले धूम्रपान गर्दैन उसले उमेरको असरलाई निश्चित रूपमा घटाउन सक्छ ।

३. नियमित रूपमा शारीरिक गतिविधि गर्ने (हप्तामा कम्तीमा पनि ५ दिन ३० मिनेटदेखि ४५ मिनेटसम्म) व्यक्तिमा उमेरको असर निकै कम हुनेछ । अनि यस्ता व्यक्ति छिटै बुढा हुँदैनन् ।

४. उमेरको असर घटाउन स्वस्थबद्र्धक आहार निकै जरुरी छ । हरियो पत्तेदार मौसमी तरकारी, ताजा फलफुल, सिंगै अन्न सबैभन्दा धेरै लाभदायक छ । यिनीहरुको सेवनको साथसाथै फाष्ट फुड, प्रोसेस्ड फुड, जंक फुड, प्याकेटमा आउने खानेकुराको सेवनबाट चाँहि टाढा रहने हो भने तपाई वास्तविक उमेर भन्दा कम देखिन सक्नु हुन्छ ।

५. मोटोपना कयौँ रोगको जड हो । त्यसैले तपाई पनि आफ्नो जवानीको दिनलाई अलि लम्ब्याउन चाहनु हुन्छ भने मोटोपना कम गर्नुस् । धेरै तौल बढ्न नदिनुस् ।

६. तपाईँको ब्लड सुगर नियन्त्रित छ भने उमेरको असर कम देखिन्छ । तपाई छिटै बुढो देखिनु हुन्न । ब्लड सुगरलाई नियन्त्रित स्तरमा राख्न स्वस्थबद्र्धक खानपान र नियमित व्यायाम निकै जरुरी चिज हो ।

७. हाई कोलेस्ट्रोल स्वास्थ्यको लागि ठूलो खतरा हो । तपाईँको खानपान स्वस्थबद्र्धक छैन अनि नियमित व्यायाम गर्नु हन्न भने कोलेस्ट्रोल बढ्छ । त्यसैले कुनै पनि हालतमा कोलेस्ट्रोल बढ्न नदिनु होला ।

८. उच्च रक्तचापलाई चुपचाप थाहै नदिई व्यक्तिको मृत्यु गराउने रोग अर्थात् साइलेन्ट किलर भनिन्छ । पछिल्लो समय अधिकांश मानिसहरुमा उच्च रक्तचापको समस्या छ । त्यसैले हरेक स्थितिमा ब्लड प्रेसरलाई नियन्त्रित स्तरमा राख्नुस् । यसलाई पनि नियमित व्यायाम र स्वस्थ खानपानमार्फत नियन्त्रणमा राख्न सकिन्छ ।एजेन्सी

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.