• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ २५, २०८२
☰
बुधबार, भदौ २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ४. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ५. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ६. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ७. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ८. आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • १०. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

भिजिट भरतपुर २०२४ टि २० क्रिकेटः मकवानपुर र चितवन भिडदैँ

भरतपुर । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा संचालन भैरहेको चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि-ट्वान्टी सिरिजको उपाधीका लागी मकवानपुर र चितवन भिड्ने भएका छन । आज भएको लिग चरणको अन्तिम खेल सकिएपछी चितवन अंकतालिकाको शिर्ष स्थानमा रहदै र मकवानपुर नेट रनरेटका आधरमा दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो ।

मकवानपुरले पर्सालाई ७ विकेट र चितवनले नवलपुरलाई ३५ रनले हराउदै फाइनलमा स्थान बनाएका हुन् । आजको पहिलो खेलमा भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो ।

पर्साका लागि नस्रुदिन अन्सारीले १६ बल खेल्दै १ छक्का र ३ चौकासहित सर्वाधिक २६ रन बनाए । सुरज कुर्मी र चन्दन रामले समान २४ रन जोडे ।

बलिङमा मकवानपुरका रिजन ढकालले ४ ओभरमा ६ रन खर्चिएर ४ विकेट लिए । असिम श्रेष्ठ, साकार गजुरेल, रोहित ठाकुर र इर्फान अलीले १र१ विकेट हात पारे ।

१ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको मकवानपुरले १४ दशमलव ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । मकवानपुरको जितमा ओपनरद्वय गौरव खड्का र सुभ कंसकारले १ सय ७ रनको शतकीय साझेदारी गरे । ३६ बल खेलेका सुभ कंसकारले ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाउदै आउट भए । अर्का ओपनर गौरव खड्का ३६ बलमा ५ चौकासहित ४१ रनमा नटआउट रहे ।

बलिङमा पर्साका सैफुल्लाह अन्सारी र साम्सद अन्सारीले एकरएक विकेट लिए । मकवानपुरलाई जिताउन अर्धशतक प्रहार गरेका सुभ खेलको प्लेयर अफ द म्याच भए ।

आजको दोस्रो खेलमा चितवनले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नवलपुर ११ बल बाँकी छदा १ सय १८ रनमा अलआउट भयो । नवलपुरका लागि २५ बल खेल्दै कमल परियारले ५ छक्कासहित सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका अभिनाश सापकोटाले ३ छक्का र १ चौका प्रहार गर्दै ३० रन जोडे ।

बलिङमा चितवनका संघर्ष पौडेलले ३, नरेश प्रधान र दिवस आचार्यले २र२ तथा दिपेश श्रेष्ठ र देव शाहले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर साकार ढकालले आक्रामक सुरुआत दिदै १० बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडे । अर्का ओपनर बिकल गुप्ता २४ रन बनाउदा अपरिचित पौडेलको बलमा क्लिन बोल्ड भए ।

त्यसपछि मध्यक्रममा प्रतिक श्रेष्ठ र दिपेश श्रेष्ठले ५३ रनको साझेदारी गर्दै चितवनको पारी सम्हालेका थिए । ४८ बल खेल्दै प्रतिकले ५ छक्का र ३ चौकाको मद्दतमा ६४ रन जोडे । २२ बलमा २ छक्का र १ चौका प्रहार गरेका दिपेश श्रेष्ठ २४ रन बनाउदा कमल परियारको बलमा एलबिडब्लु धरापमा परे ।
बलिङमा नवलपुरका कमल परियार, अभिनास सापकोटा, शिशिर भुषाल र अपरिचित पौडेलले समान १ विकेट लिए । अर्धशतक प्रहार गरेका प्रतिक श्रेष्ठ खेलको प्लेयर अफ द म्याच बने । प्रतियोगिताको फाइनल खेल भोलि बिहान १० बजेदेखि सुरु हुनेछ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु
तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
कक्षा १२ को मौका परीक्षा स्थगित

ताजा समाचार

सबै

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कक्षा १२ को मौका परीक्षा स्थगित

देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

धुवाँको मुस्लोले भरियो काठमाडौं

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ४.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ५.
    नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ६.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.