चितवन, १३ मङ्सिर
चितवनमा १८ र ६ वर्षका २ वटा पोथी गैँडालाई धरापमा पारेर धरापमा पारेर मार्ने ८ जना पक्राउ पर्ने भएका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका– ११ घर भएका ४३ वर्षीय आइतसिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सीताराम थिङ र धनबहादुर गुरुङ रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) उनीहरूलाई बुधवार गरेको चितवन राष्ट्रिय निकुञ्चका प्रवक्ता गणेशप्रसाद तिवारीले जानकारी दिए ।
यसबारे भोलि बिहीवार २ बजे पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने निकुञ्चले जनाएको छ।