Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

स्वार्थी साथीलाई कसरी चिन्ने ?

काठमाडौँ । असल साथी त्यही हो, जसले तपाईँलाई खुसी वा सुखमा मात्रै होइन दुःख अनि पीडा भएको बेलामा पनि साथ दिन्छ । सच्चा साथीहरूले कहिले पनि देखावटी वा बनावटी व्यवहार गर्दैनन् । उनीहरूको चिन्ता र चासोमा कुनै बनावट हुँदैन । तर, कोही साथी स्वार्थी खालका हुन्छन् । भित्र अर्कै स्वार्थ हुन्छ बाहिर देखाउन चाहिँ अरू नै कुरा देखाउँछन् । यस्ता साथी हरेक फ्रेन्ड सर्कलमा हुन्छन् ।

सबैले यस्ता मतलबी अनि स्वार्थी साथीलाई चिन्न सक्दैनन् । तपाईँको साथमा छु भनेर देखाउने तर हरेक कुरामा आफ्नै स्वार्थ खोज्ने साथी जीवनको कुनै न कुनै मोडमा तपाईँले पनि भेट्नु भएको होला । यस्ता व्यक्तिहरू तपाईँबाट आफ्ना केही स्वार्थ पूरा भइरहेको छ वा तपाईँबाट लाभ पाइन्जेलसम्म मात्रै साथी बनेर रहन्छन् ।

साँचो मित्र भावनात्मक र व्यवहारिक साथ अनि सहयोगका अमूल्य स्रोत हुन्छन् । केही अनुसन्धानका अनुसार जीवनमा असल मित्र भएका मानिसहरूलाई तनाव हुन्न । यसले मानसिक र शारीरिक स्वास्थ्यलाई तन्दुरुस्त राखी राख्न मद्दत गर्छ । नक्कली अनि देखावटी साथीमाथि विश्वास गर्न सकिन्न । जब जब तपाईँलाई यिनीहरूको खाँचो पर्छ, त्यतिबेला यिनीहरूले तपाईँलाई चाहिएको साथ, सरसहयोग, सहानुभूति र बफादारी देखाउन सक्दैनन् ।

स्वार्थ साथीलाई कसरी चिन्ने ?

नक्कली साथीहरू उनीहरूलाई चाहिएको बेलामा तपाईँको आसपास भइरहन्छन् । तर तपाईँलाई केही साथ सहयोग चाहिएको बेलामा चाहिँ उनीहरू बेपत्ता हुन्छन् वा कुनै न कुनै बाहाना बनाएर पन्छिन्छन् । तपाईँको कुनै साथी मित्रले पनि यस्तो गरिरहेका छन् भने उनीहरूसँग दूरी बनाउनु नै राम्रो हुन्छ ।

एकोहोरो सम्बन्धः

स्वार्थी साथीसँगको तपाईँको सम्बन्ध एकतर्फी हुन्छ । जस्तै: साथीभाइसँग कुरा गर्दा पनि उनीहरू आफ्नै बारेमा मात्रै गफिइरहेका हुन्छन् । उनीहरूको जीवनमा के भइरहेको छ भनेर भन्छन्, तर तपाईँको जीवनमा भइरहेको उथलपुथलबारे उनीहरूलाई वास्ता अत्तोपत्तो हुन्न । साथमा भएको बेलामा पनि उनीहरूको रुचि आफैँमा हुन्छ । आफ्नोबारे मात्रै बोल्छन् अनि सुन्न मन पराउँछन् । अरूको कुरा सुन्दै सुन्दैनन् । जसको व्यवहारमा यस्तो खालको व्यवहार देखिन्छ, त्यस्ता साथीहरूबाट टाढा बस्नमै तपाईँको भलाइ छ ।

अविश्वसनीय:

यस्ता साथीलाई विश्वास गर्न सकिन्न । यिनीहरूले तपाईँसँग गरेको वाचा पनि पूरा गर्दैनन् । कुनै पनि कुरामा यिनीहरूमाथि भर पर्न सकिन्न । भर पर्नै मुस्किल छ । तपाईँलाई परेको बेलामा सहयोग गर्छु भनेर वाचा गरे पनि अन्तिम समयमा तपाईँलाई अप्ठ्यारोमा छाडेर भाग्छन् ।

विश्वासघात:

देखावटी अनि झूटा साथी कहिले पनि कोही प्रति बफादार हुन सक्दैनन् । तपाईँले उनीहरूलाई भन्नु भएका गोप्य कुरा अरूलाई भन्दै हिँड्न पनि सक्छन् । तपाई नभएको बेलामा तपाईँकै कुरा काट्छन् । तपाईँबारे भए/नभएको अफवाह फैलाउँछन् ।

बेइज्जत गर्ने:

यस्ता व्यक्तिले अरूको अगाडि तपाईँलाई झुटो साबित गरेर तपाईँको बेइज्जत पनि गर्छन् । तपाईँको अपमान गर्न, उपहास गर्न पछाडि पर्दैनन् ।

ईर्ष्या:

यस्ता साथी तपाईँको सफलता र उपलब्धिबाट डराउँछन्, प्रगतिको ईर्ष्या गर्छन् । तपाईँको उपलब्धिमा रमाउनुको सट्टा उल्टै तपाईँसँग प्रतिस्पर्धा गर्ने कोशिश गर्छन् । यस्ता व्यक्तिसँग जति छिटो सक्नु हुन्छ टाढिनुमै तपाईँको हित छ ।

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.