काठमाडौँ, ७ मङ्सिर
दुर्गा प्रसाईं समर्थक र एमाले कार्यकर्ताबीच बल्खुमा ढुंगा हानाहान भएको छ ।
युवा संघका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा ढुंगा हानाहान भएको हो ।
दुई पक्षको बिचमा भएको ढुङ्गा हानाहानके केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।