जलेश्वर, ४ मङ्सिर
आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न गरिएको हो ।
केहि तस्बिरहरु :