• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, मङि्सर १३, २०८०
☰
बुधबार, मङि्सर १३, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

    लोकप्रिय समाचार

    • १. भरतपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बोराभित्र महिला र पुरुषको शव फेला

    • २. चितवनबाट रास्वपाका २ जना कार्यकर्ता गएराति पक्राउ

    • ३. बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

    • ४. भरतपुरमा भेटिएको महिला र पुरुषको शबबारे चितवन प्रहरीले जारी गर्यो यस्तो सुचना

    • ५. काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

    • ६. मकवानपुरमा भूकम्पको धक्का

    • ७. महेश बस्नेतले भने, “दुर्गा प्रसाईँ नामको अराजकता आजबाट समाप्त भएको छ”

    • ८. भोलिदेखि काठमाडौं बन्द गर्ने दुर्गा प्रसाईको घोषणा

    • ९. खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    • १०. बल्खुमा ढुंगा हानाहान हुँदा दुईजना घाइते

    उडिरहेको विमानभित्र स्टलमा बाँधिएको घोडा फुस्केपछि….

    न्यूयोर्क । असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ । विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो ।

    नोभेम्बर ९ मा विमान न्यूयोर्कको जोन एफ केन्नेडी विमानस्थलबाट बेल्जियमको लिएजतर्फ १५ वटा घोडा बोकेर सो विमान उडेको थियो । विमान उडेको ९० मिनेटपछि स्टलमा बाँधिएको घोडा एकाएक फुक्यो भने उफ्रिएर स्टलको बारमा अड्कियो ।

    वर्षभरमा आफूहरूले हजारौँ घोडा कार्गोबाट पठाउने गरेको भएपनि यस्तो खालको घटना चाँहि आफूले दोस्रो पटक देखेको जोन एफ केन्नेडी विमानस्थलमा पशु क्वारेनटिन र निर्यात विभागका प्रमुख जोन कुटिसेल्ली भन्छन् ।

    केही गरेर पनि घोडालाई स्टलमा फर्काएर बाँध्न नसकेपछि विमानलाई फर्काइयो । ‘विमान उडाउन हामीहरूलाई कुनै समस्या छैन, तर हामीले घोडालाई बाँध्न सकेनौँ,’ एक जना पाइलटले भनेका थिए । सो विमान सोही दिन ३ घण्टा पछि पुनः उडेको थियो । यस्तो खालको घटना नयाँ भने होइन । सन् २०२३ को अक्टोबरमा बैंककबाट उडेको भियतजेटमा एउटा अटर र मुसा भागेपछि विमानभित्र हङ्गामा मच्चिएको थियो । बग्दादबाट दुबईतिर गइरहेको एउटा विमानमा क्रेटमा राखिएको बाघको बच्चा भागेपछि पनि विमानभित्र खैलाबैला भएको थियो । -एजेन्सी

      Chitwan Aaja चितवन आज
      शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने
      कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा
      भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

      ताजा समाचार

      सबै

      कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने

      कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

      भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

      हेर्नुहोस तपाईको आजको राशिफल

      यस्तो रहनेछ आजको मौसम

      सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

      टाउको दुखेर अस्पताल जँचाउन गएको पुरुषको खप्परमा चपस्ट्क्सिको टुक्रा

      खाँणले न्याय पाउनुहुन्छ : शेरबहादुर देउवा

      भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट

      भरतपुर महानगरले विद्यालयहरुलाई भन्यो : किनेर उपहार नदिनू

      स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

      वसन्तपुरमा हस्तकलाको व्यापार सुस्त, ‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

      प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

      भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने

      बन्दका कारण मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

      धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        भरतपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बोराभित्र महिला र पुरुषको शव फेला

      • २.
        चितवनबाट रास्वपाका २ जना कार्यकर्ता गएराति पक्राउ

      • ३.
        बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

      • ४.
        भरतपुरमा भेटिएको महिला र पुरुषको शबबारे चितवन प्रहरीले जारी गर्यो यस्तो सुचना

      • ५.
        काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

      • ६.
        मकवानपुरमा भूकम्पको धक्का

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.