काठमाडौँ, ९ असोज
चिकित्सकहरूले डाक्टर कुट्न पाइँदैन भन्दै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् ।
चिकित्सक माथि निरन्तर आक्रमण हुन थालेपछि आज माइतीघरमा बिरोध प्रदर्शन गर्दै सो माग गरेका हुन् ।

आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार’ जस्ता नारा लगाएका थिए ।

देशका बिभिन्न जिल्लामा चिकित्सकमाथि पटक–पटक कुटपिट हुँदा समेत कारबाही नगरेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको नाममा एक मिनेट मौन धारण समेत गरेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







