Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

सांसद रवि लामिछानेसँग जनताका प्रश्न

भरतपुर, ११ भदौ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सार्वजनिक सुनवाइ गर्नुभएको छ । मतदातासँग मत माग्ने क्रममा हरेक चार÷चार महिनामा सार्वजनिक सुनवाइ गर्ने प्रतिबद्धता जनाउनुभएका उहाँले आइतबार चितवन निर्वाचन क्षेत्र नं २ को नारायणी कला मन्दिरमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्नुभएको हो ।

जनप्रनिधि जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाइ गरिएको चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लामिछानेले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइमा उहाँ निर्वाचित भएपछि गरिएका काम, जिल्लाका पालिका र सरकारी कार्यालयका कामप्रति नागरिकले चासो व्यक्त गरेका थिए ।

करिब पाँच घण्टा चलेको कार्यक्रममा नागरिकले भ्रष्टाचार र ढिलासुस्तीका विषयमा सांसद र सरकारी कार्यालयका प्रतिनिधिसँग जवाफ माग गरेका थिए । उनीहरुले सहकारी सञ्चालकले ठगेको विषयमा सदनमा कुरा उठाउन र नागरिकलाई न्याय दिन आग्रह गरे । भरतपुर महानगरपालिका– ९ का पूर्णभद्र कँडेलले सहकारीले साना बचतकर्तामाथि ठगेकामा जानकारी गराउँदासमेत समाधान हुन नसकेको बताउनुभयो । “साहरा सहकारीले पैसा नदिएको हजुरलाई भेटेर नै जानकारी गराएको थिएँ । म दीर्घरोगी पनि छु । मासिक रु ३० देखि ३५ हजार उपचारमा खर्च लाग्छ । सहकारीले पैसा दिँदैन । औषधि उपचार गर्नसक्ने अवस्थासमेत छैन”, आफ्नो पीडा पोख्दै उहाँले भन्नुभयो, “चितवनबाट रु पाँच अर्बभन्दा बढी सहकारी सञ्चालकले ठगी गरेका छन् । बचतकर्ता गाँस बासबाट वञ्चित भएका छन् । सिआइबीसम्म पनि फाइल पुगेको छ । तर अगाडि बढ्दैन ।”
उहाँले सिआइबीलाई फाइल नखोल्नका लागि सञ्चालकहरूले दिएको पनि सुनाउनुभयो ।
सार्वजनिक सुनुवाइमा पूर्वी चितवनमा चल्ने सार्वजनिक सवारीसाधन भरतपुरको केन्द्रीय बसपार्कमै रोकेको विषयले पनि प्राथमिकता पायो । यातायात व्यवसायी बद्रीप्रसाद पौडेलले भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा पटक्कै ध्यान नदिएको बताउनुभयो । “नारायणगढसम्म सवारीसाधन ल्याउनका लागि वातावरण बनाइदिन पूर्वी चितवनका तीन वटा स्थानीय तहले पत्रसमेत पठाएका थिए तर सवारीसाधनको चापलाई लिएर नारायणगढ आउन दिइएको छैन”, उहाँले भन्नुभयो, “हामीले ४० जना यात्रु एकैपटक ल्याउँछौँ । ती यात्रु ल्याउन कम्तीमा सात वटा म्याजिक चाहिन्छ । एउटा बसले ट्राफिक जाम गराउँछ कि सात वटा म्याजिकले ?”
नगरिकका प्रश्नमा जिल्लाका विषयगत सरकारी कार्यालयका प्रतिनिधिले जवाफ दिनुभएको थियो । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले नागरिकका गुनासो सम्बोध नगरिने जानकारी गराउँदै महानगरपालिकाले गरेका कामका बारे चर्चा गर्नुभयो ।

सांसद लामिछाने सञ्चालनमा ल्याउनुभएको ब्लु बसका विषयमा समेत प्रश्न उठ्यो । भरतपुर महानगरपालिका–५ की भोजकुमारी न्यौपानेले ब्लुबस सबै क्षेत्रमा सञ्चालन गर्न माग गर्नुभयो । “आमाहरु रविको बस चल्छ रे चढ्नुप¥यो भन्नुहुन्छ हाम्रोतिर छैन”, उहाँले भन्नुभयो, “सबैतिर किन सञ्चालन हुन नसकेको हो ?”, प्रतित्तरमा लामिछानेले भन्नुभयो, “एउटै बसले ढाड सेकेको छ । अहिले भएको रुट थप र परिर्वतन गर्न पनि सकिन्छ ।”

कार्यक्रममा गोन्द्राङ नारायणगढको छ लेनको सडक विस्तारको काम, बाइपास रोड, कालिका नगरपालिका जोड्ने भोजाडबाट पदमपुर सडक छिटो निर्माण गर्न नागरिकले अनुरोध गरेका थिए । त्यस्तै नारायणी लिफ्ट, व्यवसायीको समस्यालगायत विषय उठेका थिए ।

सांसद लामिछानेले नागरिकका गुनासा स्थानीय सरकार, जिल्ला प्रशासनसँग कुरा भएको र छिट्टै समस्या समाधान हुने आश्वासन दिनुभयो । उहाँले सार्वजनिक यातायातमा महिलाले सुरक्षित यात्रा गर्नुपर्दछ भन्ने उद्देश्यका साथ बस सञ्चालनमा ल्याइएको र आफूले ल्याएको अवधारणा सबै दलले ल्याए पनि हुनेमा जोड दिनुभयो ।

सय दिनमा सार्वजनिक गरिएको कार्यक्रम सञ्चालनका लागि ११ महिनालाई स्रोत सुनिश्चित भएको सांसद लामिछानेले बताउनुभयो । “ब्लु बस, मोबाइल क्लिनिक र कार्यालय सञ्चालन गर्न २० सदस्यले मासिक ४५ हजार दिनुहुन्छ”, उहाँले भन्नुभयो, “बाँकीका लागि चितवन क्लबको अवधारणा ल्याएका छौँ । यसमा देश विदेशमा रहनुभएका सबै जोडिन सक्नुहुन्छ ।” अहिलेसम्म चार सय ३२ युवाले विदेशबाट फर्किनका लागि इच्छा देखाएको उहाँले बताउनुभयो ।सांसद लामिछानेले भरतपुरको वडा नं १ र २ मा चार हजार आठ सय ७५ बिरुवा रोपिएको र दुई हजार एक सय २८ जनाले मोबाइल क्लिनिकबाट सेवा लिएको पनि जानकारी गराउनुभयो । – रासस

Chitwan Aaja चितवन आज
सोमबार, भदौ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

ताजा समाचार

सबै

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.