भरतपुर,३१ साउन
भरतपुर महानगरको कदमप्रति बालकुमारी कलेजका विधार्थीहरुले बिरोध गरेका छन्।
भरतपुर महानगरपालिकाले पठनपाठन गरिरहेका विधार्थी, शिक्षक र कर्मचारीहरूलाइ त्रासपूर्ण शैलीमा कलेजबाट बाहिर निकालिएको भन्दै कलेजका संयुक्त विधार्थी संगठनहरुले बिरोध जनाएका हुन् ।
हेर्नुहोस विज्ञप्ति :-








