Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

अप्ठ्यारो अबस्थामा सहयात्री बनेका हजुरवा र ८ बर्ष पनातिको कथा

चितवन,२८ साउन
परिस्थिति र नियतिले ठगेको एउटा यथार्थ आठ दशक पार गरेका माडी ८ दक्षिण अयोध्यापुरीका बुढा हजुरबुबा त्रिलोचन सुवेदी र भर्खरै खेल्न सिक्दै गरेका पनाती सम्बाद सुवेदीको कथा । समयले मानिस लाई कतिबेला कसरी र कस्तो अबस्थामा पुर्याउछ भन्ने एउटा दु:खद घटनाले मुटु घोची रहयो र पोख्न तयार भए । सुरेश सुवेदी (३०) को ४ बर्ष अगाडी माडीमा भएको सडक दुर्घटनामा टाउकोमा चोट लाग्यो तत्कालीन अबस्थामा हार गुहार गरि उपचार भयो अनि उनि सामान्य जीवन तिर फर्किए , गाउकै सिरानमा रहेको खानेपानी आयोजनामा प्लम्बिङ लगायतको काम गर्दथे । घरायसी अबस्था कमजोर रहेका कारण परिवार नै ज्याला मजदुरीमा भर पर्नु पर्ने अबस्था कै बिचमा असारको पहिलो साता सुरेश लाई टाउको दुख्ने र अत्यधिक ज्वरो आउने समस्या भएपछी माडी हुँदै भरतपुर पुर्याइयो । उनी अचेत भैसकेका थिए भरतपुर केही अस्पतालमा यता उता गर्दै केही दिन बिते ।

उपचारका लागि ल्याब टेस्ट लगायतका विभिन्न काम भए अन्तत प्राइभेट अस्पतालको महङो खर्च थेग्न सक्ने अबस्था भएन र सरकारी अस्पताल ल्याएर उपचार सुरु गरियो । रोगको कारण पत्ता लाग्यो धेरै दिन पछि , अन्तत डाक्टरको भनाइ अनुसार ४ बर्ष अगाडी भएको दुर्घटना र सोही चोटले दिमागमा पानी जमेका कारण अप्रेसन गर्नु पर्ने बाध्यता आइ लाग्यो । तीन हप्ता अगाडी देखि बेहोस बनेका सुरेशको साउन २ गते अप्रेसन गरियो । त्यति बेला सम्म गाउँ बाट ऋण काढेर ल्याएको करिव ३ लाख रुपैया खर्च भैसकेको रहेछ । अप्रेशन पछि पनि बिरामिको होस आएन , अप्रेशन त भयो तर बिरामी लाई महिनौ सम्म अस्पतालमा नै राख्न पर्ने अबस्था अनि टाउकाको उपचार महँगो औषधि चलाउन पर्ने भएपछी सुवेदी परिवार अलमल्ल परे । आर्थिक अभाबमा बिरामी लाई त्यही राख्ने या त्यसै घर लैजाने !

रकम जुटाउन हारगुहार गरे तर महँगो औषधि र लामो समय सम्मको उपचार कठिन भयो। बिरामीका परिवारले माडीबाट भरतपुर आइ बसेका साबिक अयोध्यापुरीवासीहरुको एउटा सामाजिक संस्था साबिक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजमा पुगेर रकम जुटाइदिन अनुरोध बमोजिम ” सुरेश सुबेदीका लागि सहयोग अभियान ” सुरु गरियो । त्यसको नेतृत्वदाही भुमिका मलाई दिइए बमोजिम आर्थिक सहयोग संकलन सुरु भयो । अभियान संकलन सुरु गरेकै केही दिनमा स्वदेश तथा बिदेशमा रहनु भएका आम नेपालीहरुले आर्थिक सहयोग जुटन थाल्यो , यता बिरामीको अवस्था स्थिर रहयो ।

अभियानमा केही दिन भित्रै सयौ सहयोगीहरु जोडिनु भयो र आर्थिक संकलन तिब्र भयो । यसैबिच आजभोली गर्दा गर्दै बिरामी शिथिल र बिरामी लाई थप रोगहरु थपिदै गए डाक्टरको अनेकौ प्रयासको बाबाजुद बिरामीको टाउकोमा फेरि पानी जमेको र पुन अर्को अप्रेसन गरियो । त्यसपछी उनको स्वास्थ्यमा उल्लेख्य सुधार नै आएन झन बढी रोगहरु थपिए ! उनले रोगलाइ जित्न सकेनन , मेडिकल साइन्स पनि उनको अगाडी निरीह बन्यो । वाड , आइसियु , भेन्टिलेटर हुँदै अचेत अबस्थामै गत बिहिवार उनी यो संसार बाटै बिदा भए ।

सयौको संख्यामा रहेका सहयोगी , आफन्तजन र अभियानका अगुवाहरु टुलुटुलु हेर्नू सिवाय केही रहेन । टिकाराम सुबेदीका एक्ला छोरा हुन सुरेश , एउटा बहिनी छ्न निर्मला जो झन्डै दुई महिना अस्पतालमै दाजुको सेवामा बिताइन । काका जितु र उहाकी छोरी सुमित्रा बिरामीका असल सहयोगी । पैसा त जुटयो तर सुरेश रहेनन ! हजारौंको प्रयास असफल भयो ।केही समय अगाडी घरको दयनिय अवस्था लाई सुधार्न तथा अध्यन पूरा गर्न लाखौ रुपैया ऋण काढेर जापान पुगिन उनकी श्रीमति दुर्गा , जापान त पुगिन सोचेको जस्तो भएन भने जति काम गर्न नपाइने तथा अध्यन खर्चिलो भयो । आफुले खोजेर गएको रकमको ब्याज तिर्न पनि हम्मे हम्मे पर्यो । यता श्रीमानको बिग्रदो स्वास्थ्य अबस्थाले उनलाइ न कामको जागर न अध्यनको चासो । जापानमा रहेर अस्पतालको शैयामा रहेका अचेत श्रीमान लाई भिडियोमा हेर्नू बिकल्प केही थिएन । सुरेशको निधन पछि उनले श्रीमानको अन्तिम पटक मुख हेर्ने चाहाना बमोजिम सव लाई केही दिन अस्पताल नै ब्यबस्थापन गरियो । दुर्गा शनिबार चितवन पुगे सगै सुरेशको अन्तेष्ठी शनिबार देवघाटधाममा गरियो ।

कथा ८ बर्षका सम्बाद उनका पित ३० बर्षका स्व सुरेश अनि उनका ६० कटेका पिता टिकाराम र टिकारामका ८० नाघेका त्रिलोचन सुबेदीको हो । हिन्दु संस्कार अनुसार १३ दिनको कामका लागि पारिवारिक छलफल भयो । अन्तत ८० नाघेका त्रिलोचन आफ्नो पनाति सम्बादको दुखको सहयात्री बन्नुभो ! सयौ सहयोगी , हजारौ सुभेच्छुकहरु सुरेश लाई अस्पताल बाट निको बनाएर माडी पठाउने चाहाना बिचैमा रोकियो । परिस्थितिले उल्टो रुप लियो वृद्ध बुढा हजुर बा पनाति डोर्याउदै माडी फर्कनुको बिकल्प भएन ।

Chitwan Aaja चितवन आज
आइतबार, साउन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

ताजा समाचार

सबै

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.