Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

एक्सपर्ट चितवनले भव्य रुपमा मनायो २०औं स्थापना दिवस

चितवन, साउन २३–
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखाले आज (मंगलबार) भव्य रुपमा २०औं वार्षिकोत्सव मनाएको छ ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्प (आफ्नै भवन)मा आयोजित विशेष कार्यक्रममा विभिन्न पुरस्कार वितरण तथा सहयोग सामग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाइएको हो । विशेष समारोह कार्यक्रम केक काटेर समुद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले एक्सपर्टले विद्यार्थीलाई परामर्श मात्र नदिई सामाजिक क्षेत्रमा पनि उल्लेखीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमीलाल सुवेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चीरञ्जीवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर हाइट टोल विकास संस्थाकी अध्यक्ष मञ्जु पाठक, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी, प्रमुख अतिथि जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरलाई हस्तान्तरण गरेका थिए ।

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट यात्रा थालेको एक्सपर्ट हाल विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । अगष्ट ८ कै दिन एक्सपर्टले विश्वभर नै स्थापना दिवस मनाउँदै आइरहेको छ । एक्सपर्टले हाल अष्ट्रेलियासंगै क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायत देशमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ ।

कार्यक्रममा सहभागिहरुलाई एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत गर्नुभएको थियो । सो क्रममा एक्सपर्ट चितवनले हालसम्म गरेका क्रियाकलापहरु समेटिएको भिडियो सामग्री प्रदर्शन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार पौडेललाई एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार :
कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेल ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत भएका छन् ।

एक्सपर्टको २०औं वार्षिकोत्सव समारोहको अवसरमा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा पौडेललाई नगद २५ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीलगायतले दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । वि.सं.२०३५ साल भदौं २२ गते चितवनको नारायणगढमा जन्मिएका पत्रकार पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायीक पत्रकारिता सुरु गरेका हुन् । २०६६ सालदेखि नागरिक दैनिकमा आवद्ध भएका पौडेल २०७४ साल फागुन यता भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ का विजेतालाई पुरस्कार प्रदान :
एक्सपर्टको २०औं वार्षिकोत्सवको अवसरमा चितवन शाखाले आयोजना गरेको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

वार्षिकोत्सव विशेष समारोहमा अवसरमा आज फुटसलका विजेता अर्किड कलेज भरतपुर, उपविजेता नारायणी बहुप्राविधिक विद्यालय भरतपुर र तृतीय स्थान हासिल गरेको एपेक्स कलेजलाई नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारी, चितवन जिल्ला फुटलब संघका अध्यक्ष श्रीकृष्ण कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । चितवनका ३२ वटा विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता एक्सपर्ट चितवनको सहकार्यमा चितवन जिल्ला फुबल संघले आयोजना गरेको थियो ।

प्रतियोगिताको फाइनलमा अर्किडले एनपीआइलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम :
२०औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट रत्ननगर शाखाले मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

एक्सपर्ट कार्यालय बकुलहर चोक परिसरमा विहान भएको रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेको एक्सपर्ट बकुलहरकी मीना तिमिल्सनाले जानकारी दिइन् । रक्तदान कार्यक्रमको स्वस्ती वाचन गरेर समुद्घाटन गरिएको थियो ।

 

Chitwan Aaja चितवन आज
बुधबार, साउन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

ताजा समाचार

सबै

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.