Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

असल जीवन साथीमा हुन पर्ने पाँच गुण

काठमाडौँ, १८साउन 
आफ्नो जीवन साथी उत्कृष्ट होस् भन्ने सबैको चाहना हुन्छ । यति मात्र होइन, हरेक मानिस आफू पनि एक राम्रो पार्टनर बनूँ भन्ने चाहन्छन् र जीवनसाथीलाई जीवन भरी खुसी दिने चाहमा हुन्छन् । तर यस्तो गर्नका लागि कस्ता बानी र गुण हुनुपर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हुन त मानिसहरूको आ–आफ्नै बानी र स्वभाव हुन्छ जसले उनीहरूलाई राम्रो, दयालु, इमानदार जीवन साथी बनाउन मद्दत गर्छ । तर विशेषज्ञको धारणा अनुसार केही यस्ता विशेषता पनि हुन्छन् जुन सँगै बस्दा पार्टनरमा सर्ने गर्छ । उदाहरणका लागि सँगै सपना देख्नु, पार्टनरको सपनालाई पूरा गर्न सपना देख्नु, विश्वास गर्नु, इज्जत गर्नु, एक अर्कामाथि निर्भर हुनु आदि । यो उमेर बढेसँगै बढ्दै जान्छ ।

साइकोलोजी टुडेका अनुसार कहिलेकाहीँ उमेर बढ्दै जाँदा सम्बन्धप्रति उनीहरूको व्यक्तिगत सोच परिवर्तन हुन सक्छ । उनीहरूको परिवर्तनशील विचार र विश्वलाई हेर्ने दृष्टिकोणले, सम्बन्धप्रतिको जिम्मेवारी पनि परिवर्तन हुने गर्छ । यी गुणहरू आफैँ विकसित हुन्छ । आउनुहोस् आज ती गुण बारे जानकारी लिऔँ जसले व्यक्तिलाई समयसँगै राम्रो जीवन साथी बनाउँछ ।

असल जीवन साथीका पाँच गुण :-

कुराकानीमा हिचकिचाहटमा नहुनु

यस्ता व्यक्तिको कुराकानी गर्ने क्षमता आफ्नो पार्टनरसँग निकै खुला हुन्छ र उनीहरू आफ्ना विचार र सोच साझा गर्न स्वतन्त्र महसुस गर्छन् । उनीहरू सधैँ आफ्नो पार्टनरलाई निर्णय लिन प्रोत्साहित गर्छन् र जति बेला पनि भावनात्मक रूपमा आफ्ना पार्टनरको नजिक रहन्छन् । यति मात्रै होइन क्रमबद्ध प्रतिक्रिया पनि दिन्छन् ।

भरपुर विश्वास र इमानदारी

एक उत्कृष्ट पार्टनरको जीवन विश्वास र इमानदारीमा टिकेको हुन्छ । उनीहरू खुलेर आफ्नो कुरा राख्छन् र पार्टनरका कुराले उनीहरूलाई जज गर्दैनन् । उनीहरू भावनात्मक रूपमा एक अर्कामा निर्भर हुन्छन् र उनीहरूलाई हरेक कुरामा पार्टनर चाहिन्छ । उनीहरू आफ्नो आर्थिक कुरामा धेरै पारदर्शी हुन्छन् ।

सम्मान

एक असल जीवन साथीले आफ्नो पार्टनरको सोच, विचार, पर्सनल स्पेस, करियर, सपना आदिको सम्मान गर्दछ । उनीहरू खुला दिमागका हुन्छन् र उनीहरू बाहिरी दुनियाँको भन्दा आफ्नो पार्टनरको बढी ख्याल राख्छन् । उनीहरू आफ्नो पार्टनरको विषयमा जजमेन्टल हुँदैनन् ।

सपना पूरा गर्न पाउँदा खुसी

एक राम्रो जीवनसाथी सधैँ आफ्नो पार्टनरलाई सपना देख्नका लागि प्रोत्साहित गर्छन् र त्यसलाई पूरा गर्नका लागि उडान भर्न दिन्छन् । उनीहरू आफ्नो पार्टनरमाथि विश्वास गर्छन् । यति मात्रै होइन, यस्ता पार्टनर परिवर्तनलाई स्विकार्न पनि पछि पर्दैनन् ।

प्रेम र स्नेह आवश्यक

उनीहरू आफ्नो प्रेम र स्नेह महसुस गराउन पनि पछि हट्दैनन् । सम्बन्धमा भावनात्मक सामीप्यताका लागि उनीहरूलाई सार्वजनिक स्थलमा हात समात्न वा ुआइ लभ युु भन्न आपत्ति हुँदैन । उनीहरूलाई आफ्नो पार्टनरको आवश्यकता थाहा हुन्छ र उनीहरुको सुख, दुःखको ख्याल गर्छन् । उनीहरूलाई पार्टनरका लागि क्वालिटी समय निकाल्न समस्या हुँदैन र आफ्नो पार्टनरलाई प्याम्पर गर्न पछि हट्दैनन् ।

एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.