चितवन, साउन ८
चितवन राष्ट्रिय निकुञ्जभित्र माछा मार्न गएका एक व्यक्ति बाघको आक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षीय आसबहादुर बोटे रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै बाघको आक्रमणबाट मृत्यु भएको थियो ।