– आकांक्षा पोखरेल
चितवन, साउन ८ –
पूरानो मेडिकल कलेज भित्रको सानो क्यान्टिनमा फोहोर पाइएपछि हाललाई हाललाई बन्द गराइएको छ ।
भरतपुर १० का वडाध्यक्ष प्रमेश्वर खनालको नेतृत्वमा गएको अनुगमन टोलीले क्यान्टिनमा फोहोर पाइएपछि तत्काललाई बन्द गराएको हो ।
कारबाही गरी, क्यान्टिनमा आवश्यक सुधार गराएपछि पुनः सञ्चालन गर्न दिने तयारी थालिएको बताइएको छ ।