चितवन,२ साउन
नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु चितवनले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने भएको छ ।
चितवनका सम्पुर्ण शैक्षिक संस्थामा विरोधका कार्यक्रमहरुको सन्दर्भमा रचनात्मक तरिकाले प्रयोग गर्ने निर्णय अनेरास्ववियु चितवनको २८ औँ जिल्ला अधिवेशनबाट पारित गरिएको अध्यक्ष हरि आचार्यले जानकारी दिए ।
अनेरास्ववियुको जिल्ला अधिवेशनबाट विभिन्न ११ बुदेँ प्रस्ताव पारित गरेको आचार्यले बताए ।
उक्त अधिवेसनबाट हरि आचार्य को अध्यक्षतामा ९ पदाधिकारी सहित ५१ जना सदस्यहरु सर्वसमत रुपमा घोषणा भएका थिए ।
अनेरास्ववियु जिल्ला कमिटी चितवनको २८ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी:-
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार