Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

अतिरिक्त क्रियाकलापका कार्यक्रमसहित राष्ट्र बैंकले मनायो ६७औँ वार्षिकोत्सव

मोहम्मद हबिब
भैरहवा, १७ वैशाख-

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन । नियमित गृहणीको कामका साथै कार्यलयको कामले भ्याई नभ्याई उनले सधै कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भईन । यस्तै, नेपाल बैंक लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल पनि उक्त दौडमा सहभागी भए ।

नेपाल बैंकर संघ लुम्बिनीका संयोजकसमेत रहेका उनी सधै कोट पाइन्ट र टाईमा देखिन्थे । तर, राष्ट्र बैकको वार्षिकोत्सवमा बैंकरहरुबाट धावक बनेर प्रस्तुत भए । सधै आर्थिक गतिविधिले हिसाब मिलाउन तनाबमा देखिने बैकरहरुको अनुहार भने खेलमा सहभागी हुँदा बेग्लै रौनक थियो । पसिना र थकाईले लोत पोत भएका प्रदेश भरिबाट आएका धावक र फुटबलर सबैको उद्देश्य जित्ने भएपनि केहीले मात्रै जित सुनिश्चित गरे ।

यी दुई पात्र त उदाहरण मात्रै हुन । नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ, अन्तर बैंक सम्बन्धलाई प्रगाढ बनाउने, आपसी भाइचारा स्थापित गर्दै सम्बन्ध विकास र अन्तरनिहित प्रतिभाहरु प्नि प्रस्फुटन होस भन्ने हेतुले नियमित कामलाई थाती राख्दै राष्ट्रबैकले अतिरिक्त क्रियाकलापसहितको कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर सिद्धार्थनगर कार्यालयले बैंकका कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरु तथा लुम्बिनी प्रदेशमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सहभागि गराई खेलकुद, बौद्धिक तथा अन्य मनोरन्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरि विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरेको छ ।

बैकले नेपाल राष्ट्र बैंक र लुम्बिनी प्रदेशका बैक तथा वित्तीय संस्थाहरुबाट छनौट भएका ६ वटा टीमबीच गराएको फुटबलमा विकास बैंक टिमल २–० गोल गरी विजयी भएको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सहभागितमा भएको अन्तरबैंक म्याराथनमा पुरुषतर्फ नेपाल राष्ट्र बैंकका राजन थापामगर प्रथम, होम बहादुर गर्तौला द्धितीय र गरिमा विकास बैंकका संजय गुरुङ्ग तृतिय भए । महिला तर्फ नेपाल राष्ट्र बैंक की रञ्जना पण्डित पौडेल प्रथम, माछापुच्छ«े बैंकका पवित्रा बस्नेत द्धितीय र मेगा बैंकका हिरा पाण्डे तृतीय भइन ।

कर्मचारीहरुबीच भएको ब्याटमिन्टन डबल्स प्रतियोगितामा शिशिर शर्मा र सन्दिप रसाईलीे टोली प्रथम, केशव श्रेष्ठ र राजन थापा मगर द्धितीय भए । टेबलटेनिस सिंगल प्रतियोगितामा शिशिर शर्मा प्रथम र राजन पोख्रेल द्धितीय भए ।

कर्मचारीहरुको छोराछोरीहरु बीच बालचित्रकला प्रतियोगिताको नर्सरी देखि कक्षा एकसम्मको प्रतिस्पर्धामा सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्या दाहाल प्रथम, सहायक निर्देशक देवराज ज्ञवालीकी छोरी देवान्सी ज्ञवाली द्धितीय र प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिश आचार्य तृतीय भइन ।

त्यसैगरी कक्षा २ देखि कक्षा ५ सम्मको बाल चित्रकला प्रतियोगितामा प्रधान सहायक सुबाष चन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरीले क्रमशः प्रथम र द्धितीय तथा उप निर्देशक गुलाब धवलका छोरा सनम धवलले तृतीय स्थान प्राप्त गरिन ।

त्यसैगरी कर्मचारीहरुका बीच अन्तरफांट हाजिरीजवाफ प्रतियोगितामा बैंकिङ्गफांट समुहका प्रधान सहायक कमल प्रसाद आचार्य, प्रधान सहायक केशव श्रेष्ठ र सहायक दीपक भुसालको टोली प्रथम भयो भने मुद्रा व्यवस्थापन फांट समुह “ख” टोलीका प्रधान सहायक भविस्वोर पोख्रेल, सहायक सुनिल कुमार अर्याल र सहायक कबिता के।सी।को टोली द्धितीय भए । हन्डीफोर प्रतियोगितामा ज्योती अधिकारी र कबिता के।सी विजेता बनिन ।

वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुले नगरमा प्रभातफेरी गरेका थिए । सोही दिन बृक्षरेपणा गर्दै एक समारोहमा प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै निर्देशक रञ्जना पण्डित पौडेलले नेपाल राष्ट्र बैंकको स्थापना कालदेखि आरोह अबरोहको बारेमा चर्चा गर्दै डिजिटाइजेसनको युगसम्म आउदाका चुनौतीहरु सामना गर्दै नेपाल राष्ट्र बैंक समग्र वित्तीय स्थायित्वको लागि अगाडि बढी रहेको बताइन ।

नेपाल राष्ट्र बैंक पुर्व कर्मचारी संघ सिद्धार्थनगर शाखा समिति अध्यक्ष शिवहरि अर्यालले बैंकले पुर्व कर्मचारीहरुको योगदानको चर्चा गर्दै पुर्व कर्मचारीहरुका समस्या लिएर अगाडि बढ्न बैंकमा क्रियासिल कर्मचारी यूनियनहरुलाई आग्रह गरे । न्युज कारखाना

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.