Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत १९, २०८२
☰
Logo बिहिबार, चैत १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

सहकारी सञ्चालकमाथि कडाइ : पहिले ऋण तिर्ने, त्यसपछि मात्रै थप लिन पाइने

काठमाडौँ, २८ असार
सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारीका समस्या समाधान गर्न प्रारम्भिक अध्ययन प्रतिवेदन पेस गरेको छ । कार्यदलले २५ पृष्ठको २७ बुँदा समेटिएको प्रतिवेदन प्रधानमन्त्रीलाई पेस गरेको हो । सरकारले बचतकर्ताको बचत सुरक्षित छ र बचत फिर्ता हुन्छ भनेर विश्वास दिलाउनुपर्ने कार्यदलका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले बताए ।

यो पूर्ण प्रतिवेदन नभएकाले अहिले सुझाव मात्र दिएको उनको भनाइ छ । कार्यदलले थप तीन महिना समय मागेको छ । तीन महिनामा स्थानीय तह, प्रदेश तह र संघीय तहका सहकारीको विस्तृत अध्ययन गरी समस्याग्रस्त उन्मुख सहकारीका सञ्चालकहरूको चलअचल सम्पत्ति, बैंक खाता र राहदानी रोक्का राख्नुपर्ने पनि संयोजक राउतले बताए ।

“अहिले हामीले दिएको पूर्ण प्रतिवेदन हैन । थप समय मागेका छौँ । अहिले तत्कालै गर्नुपर्ने भनेर २७ वटा बुँदाहरू समेटिएको २५ पृष्ठको प्रारम्भिक प्रतिवेदन दिएका छौँ,” उनले भने, “त्यसमा सरकारको तर्फबाट बचतकर्ताको बचत सुरक्षित हुन्छ, बचत फिर्ता हुन्छ, बदमास गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्छौँ भनेर भन्नुपर्‍यो ।”

सहकारीबाट सञ्चालकहरूले नै ऋण लिने गरेको पाइएको र त्यो ऋण पनि जथाभावि लगानी गरेकोले त्यसलाई थप व्यवस्थित गर्न पनि सिफारिस गरिएको छ । सहकारी स्वनियमन निकाय भए पनि त्यसको बेवास्ता गरेर प्यारामिटर सञ्चालहरूले तोडेको राउत बताउँछन् । त्यसलाई व्यवस्थित गर्न सञ्चालकलाई ऋणमा पनि केही प्रावधान राख्नुपर्ने भएकाले त्यसलाई पनि अध्ययन प्रतिवेदनमा समेटिएको उनले बताए ।

“तोकिएको प्यारामिटर पनि उहाँहरूले पालना गर्नु भएको पाइएन । यो कुरा हाम्रो प्रारम्भिक अध्ययनमा पनि आएको छ । सञ्चालकहरूले सम्पूर्ण बचतको २० प्रतिशतभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गर्न हामीले सिफारिस गरेका छौँ,” उनले भने, “यदि पहिले नै ऋण लिएको छ भने त्यो चुक्ता नगरिकन अर्काे ऋण लिन नपाउने व्यवस्था गर्न सिफारिस गरेका छौँ ।”

नयाँ सहकारीलाई दुई÷तीन महिनालाई शाखा विस्तार गर्ने तथा नयाँ सेवा केन्द्र खोल्ने जस्ता कार्य गर्न पनि सिफारिस गरिएको उनले बताए । अहिले भएका सहकारीलाई व्यवस्थित गर्ने र त्यसपछि मात्रै नयाँ दर्ता गर्ने र नयाँ कार्य क्षेत्र विस्तार गर्न दिने व्यवस्था गर्न माग गरिएको छ । सहकारीलाई देशभर शाखा सञ्जाल विस्तार गर्न दिन नहुने कुरा पनि प्रतिवेदनमा उल्लेख गरेको उनले बताए ।

तीन महिनाभित्र स्थानीय तह, प्रदेश र संघीय स्तरमा भएका सहकारीको स्थलगत अध्ययन गर्ने पनि उनले जानकारी दिए ।

“कतिपय सहकारीहरूले साधारणसभा नगरेको र अडिट रिपोर्ट नबुझाएको पनि पाइयो । ती कुरा रेगुलर गर्न हरेक स्थानीय तहलाई स्थानीय तहका, प्रदेशलाई प्रदेश तहका र संघलाई संघभित्रका सहकारीहरूको नियमन गर्ने, त्यसको सुपरिवेक्षण गर्ने र प्रतिवेदन तयार गर्नेलगायत प्रतिवेदनबाट समस्याग्रस्त उन्मुख देखियो भने त्यस्तो सहकारीको सञ्चालकको तत्काललाई अचल सम्पत्ति, बैंक खाता र पासपोर्ट रोक्का गर्न सिफारिस गरेका छौँ,” राउतले भने ।

अहिले बचतकर्ता सहकारीको बदमासीको विरूद्धमा सडकमा उत्रिएका छन् । उनीहरूले राखेको मागलाई सम्बोधन गरिने पनि उनले बताए । बदमासी गरेका सहकारीको अनुसन्धान र कारबाही भएको उनको भनाइ छ ।

सहकारीको नियमन सहकारी विभाग, प्रदेश सहकारी रजिष्टारको कार्यालय र स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । त्यसलाई अझ व्यवस्थित गर्न पनि कार्यदलले सिफारिस गरेको छ । तीन तहबाट सहकारीलाई के कसरी नियमन गर्न र सहजीकरण गर्न सकिन्छ भनेर पनि छलफल भइरहेको छ । यसको निष्कर्ष भने तीन महिनापछि विस्तृत प्रतिवेदनमा आउने राउतले बताए ।

कतिपय ठूला सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने कुरा पनि चलेको छ । तर, राष्ट्र बैंक र सहकारीको ऐन नै छुट्टै भएकाले समस्या रहेको राउतले बताए । फरक संरचनाका संस्था भएकाले के गर्न सकिन्छ भनेर पनि राष्ट्र बैंकसँग छलफल भइरहेको उनले बताए ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि बनेको कार्यदलमा १३ सदस्य रहेका छन् । उक्त समितिमा विज्ञसहित राष्ट्र बैंक, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र विभिन्न मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

कार्यदलको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य राउत छन् । सदस्यहरूमा भूमि व्यवस्था, सहकाारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष काशिराज दाहाल, भूमि व्यवस्था मन्त्रालयकै सह–सचिव निराजन घिमिरे, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्ण, राष्ट्रिय योजना आयोजका सह–सचिव सुशील ढकाल, नेपाल राष्ट्र बैंकका निर्देशक डा. सत्येन्द्र तिमल्सिना रहेका छन् ।

यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, सहकारी विज्ञ ऋषिराज घिमिरे, वित्त विश्लेषक कृष्णबहादुुर उप्रेती र सदस्य सचिवमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे रहेका छन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, असार २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य
एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार

सबै

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.