काठमाडाैं,असार २८
काठमाडौं महानगरपालिकाले ११ कक्षामा संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गर्नका लागि अनलाइन आवेदन फाराम खोलेको छ ।
बिहीवार सूचना प्रकाशित गर्दै महानगरपालिकाले असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमार्फत आवेदन दिन सकिने जनाएको छ ।
साउन २० गते बिहान ११ बजे परीक्षा सञ्चालन हुने महानगरले जनाएको छ ।