Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २२, २०८२
☰
Logo शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ७. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ८. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ९. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • १०. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

तनहुँमा १४ जनाको प्रमुख पदबाट उम्मेद्वारी फिर्ता

तनहुँ, १६ वैशाख-

तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।

व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । उनका अनुसार नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले फिर्ता लिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका एकिकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेद्वारी फिर्ता भएको छ । शुक्लागण्डकीको उपमेयरबाट एकिकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेद्वारी फिर्ता लिइन ।

भिमाद नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेद्वारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकिकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दर्ता गराएकी मधुमाय ढकालले पनि फिर्ता लिएकी हुन । भानुको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट शुसिला नेपाल र स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेद्वारी फिर्ता भएको छ । घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेद्वारी दिएका हिमकुमार मल्ल, बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारीले उम्मेद्वारी फिर्ता लिए । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेद्वारी फिर्ता भएको छ ।

जिल्लामा स्थानीय तहको प्रमुख बन्ने होडमा ७२ जना र उपप्रमुखको होडमा ५६ जना छन् । शुक्रबारको उम्मेद्वारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन् ।

जिल्लामा आइतबार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ११५ जनाले उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लाको १० स्थानीय तह र ८५ वडाका लागि कुल एक हजार ७५१ जनाको उम्मेद्वारी परेको थियो । कार्यालयका अनुसार ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता
चितवन २ मा रविले लिए अग्रता
बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता

ताजा समाचार

सबै

मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता

चितवन २ मा रविले लिए अग्रता

बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता

चितवन-३ मा रास्वपा उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता

चितवन २ को प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार अस्मिन घिमिरेको अग्रता  

चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

मतदानकै बीचमा रौतहट २ का नेकपा उम्मेदवारले गरे पार्टी छाडेको घोषणा

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ताः ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन होः ओली

परिवर्तनको आशा बोकेर मतदान

एमाले नेता पोखरेलद्वारा मतदान

अर्काको नाममा मतदान गर्ने पक्राउ

मतदान केन्द्रका कर्मचारीले रास्वपाका पक्षमा मत मागेपछि…

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ३.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.