चितवन, असार १५
नारायणगढ मुग्लिन सडक खण्डको ३ नम्बर पुलमा पहिरो पन्छाएर खाली भएको सडकमा मोटरसाइकल हिडाउन खोज्दा माथिबाट ढुंगा खस्न थालेपछि मोटरसाइकल चालकले भागेर ज्यान जोगाएका छन् ।
पहिरो पन्छाएपछि पनि फेरि पहिरो खसेको छ ।