• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ २४, २०८२
☰
मङ्गलबार, भदौ २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ५. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ६. ‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

  • ७. आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

  • ९. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • १०. भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

रोपाइँ गर्ने बेला खडेरी : खेतमै सुक्न थाल्यो धानको ब्याड

लुम्बिनी, ४ असार- 
एक महिनादेखि परेको खडेरीले किसानले रोपाइँ गर्न पाएका छैनन् । खडेरीका कारण चर्को गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् ।
मल, बीउ अभाव झेल्दै आएका किसानहरू बीउ राख्ने बेलादेखि रोपाइँ सुरु गर्ने बेलासम्म परेको लामो खडेरीले समयमा धान रोपाइँ नै प्रभावित हुनेमा चिन्तित बनेका छन् । तराईमा असार पहिलो सातादेखि रोपाइँ सुरु हुने भएकाले यतिबेला खेतमा ब्याड हरियो भइसक्ने थियो । तर समयमा वर्षा नहुँदा धानको बीउसमेत राख्न समस्या भएको किसानले बताएका छन् ।
असार सुरु हुँदासमेत पानी नपर्दा अधिकांश स्थानमा किसानहरूले बीउ राख्नसमेत पाएका छैनन । कतिपय राखिएका ब्याड पनि सुकेर सुर्ती मिच्ने जस्तै भएको रूपन्देही गैडहवा गाउँपालिका–७ का किसान आनन्दकुमार गुप्ता बताउनुहुन्छ । “रोपाइँ गर्नेबेला भयो तर धानको बीउ खेतमै सुकेर सुर्ती मिच्ने जस्तै भएको छ”, उहाँले भन्नुभयो, “मानिसले पिउने पानीको समेत हाहाकार हुनथाल्यो, रोपाइँ कसरी गर्ने ?”
लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका सिँचाइको सुविधा भएका क्षेत्रमा धानको बीउ राख्ने काम सकिएको र रोपाइँको तयारी सुरु भएको छ । तर सिँचाइको सुविधा उपलब्ध नभएका जिल्लाहरूमा समयमा वर्षा नहुँदा बीउसमेत राख्न नपाएको र छरेको बीउ ब्याडमै सुक्ने अवस्था आएको छ ।
निर्देशनालयका सूचना अधिकारी, कृषि अर्थविज्ञ डिल्लीराज पौडेल लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन लाख २० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताउनुहुन्छ । यसमध्ये तराईका छ जिल्लामा मात्र ८८ प्रतिशत र बाँकी पहाडी जिल्लामा १२ प्रतिशतमा धानखेती हुने गरेको छ । प्रदेशका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा धानखेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । असारको पहिलो सातादेखि धान रोपाइँ सुरु हुने भए पनि यस वर्ष वर्षा नहुँदा रोपाइँ सुरु हुन सकेको छैन ।
लुम्बिनी प्रदेशमा धानखेती हुने क्षेत्रमध्ये ५७ दशमलव ०७ प्रतिशत भूभागमा पर्याप्त सिँचाइको व्यवस्था रहेको सूचना अधिकारी पौडेल बताउनुहुन्छ । सिँचाइको सुविधा नभएका भूभागमा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले यस वर्ष रोपाइँ ढिला सुरु हुने अवस्था रहेको उहाँको भनाइ छ ।
रूपन्देही तिलोत्तमाका कृषक पुरन क्षेत्री जेनतेन बोरिङको पानीले धानको ब्याड राखे पनि रोपाइँ गर्न भने आकाशको पानी कुरेर बसेको बताउनुहुन्छ । उहाँले असारको पहिलो साता बितिसक्दा पनि पानी नपर्दा धेरै किसानलाई निराश बनाएको बताउनुहुन्छ । “बीउ त छरियो, ब्याड जोगाउन दिनदिनै बोरिङ चलाएर पानी हाल्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँ गर्न बोरिङको पानीले पुग्दैन, आकाशको पानीमा भर पर्नुपर्छ ।”
लुम्बिनी प्रदेशमा धान उत्पादन हुने मुख्य तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा गण्डक नहरको सिँचाइ हुने केही क्षेत्रमा रोपाइँ सुरु भएको तर आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा भने खडेरीले खेतीपातीमा प्रभाव पारेको कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासीका सूचना अधिकारी समिरसिंह बराइ मगर बताउनुहुन्छ । पश्चिम नवलपरासीमा २१ हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको र हालसम्ममा पाँच प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको सूचना अधिकारी मगर बताउनुहुन्छ । जिल्लामा कूल खेतियोग्य जमिनको ७० प्रतिशत भूभागमा सिँचाइको सुविधा उपलब्ध छ ।
धानखेतीमा राम्रो उत्पादन हुने जिल्ला मानिएको दाङ जिल्लामा समयमा वर्षा नहुँदा रोपाइँमा असर परेको छ । जिल्लाको कूल खेतीयोग्य ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमध्ये ३९ हजार चार सय हेक्टर क्षेत्रमा बर्सेनि धानखेती हुन्छ । तर यसवर्ष अहिलेसम्म करिब ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउनुहुन्छ ।
जिल्लामा कूल खेतीयोग्य जमिनको ३० प्रतिशत १९ हजार छ सय ८७ हेक्टर जमिनमा सिँचाइ सुविधा रहेको छ । यससँगै १९ हजार दुई सय ६१ हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा रहेको र करिब १० प्रतिशत जमिनमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो । रासस

Chitwan Aaja चितवन आज
सोमबार, असार ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया
जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने
चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

ताजा समाचार

सबै

राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

गृहमन्त्री लेखकले दिए राजीनामा

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ५.
    नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ६.
    ‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.