• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, जेठ २३, २०८०
☰
मङ्गलबार, जेठ २३, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

    विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

    गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

    आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

    गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

    स्टार्स मन्टेश्वरीले मनायो १३ औं वार्षिकोत्सव, हास्य कलाकार बसुन्धरा भुषाल सम्मानित

    बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    भोलि स्टार्स मन्टेश्वरीको १३ औं वार्षिकोत्सव, शैक्षिक क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गरिँदै

    लोकप्रिय समाचार

    • १. अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

    • २. वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

    • ३. मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

    • ४. नमूना जहाज बनाउने चितवनका अभयलाई बुद्ध एयरले दियो १ लाख

    • ५. यसरी सजिलै थाहा पाउनुहोस् पुरुषले माया गरेको

    • ६. १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

    • ७. आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    • ८. एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनि व्यक्ति

    • ९. बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

    • १०. महानगरको आग्रहपछि नारायणी नदी किनारका अवैध संरचना स्थानीयले आफै भत्काउँदै

    चितवनमा रवि लामिछानेको पत्रकार सम्मेलन : अहिलेको आर्थिक मन्दिलाई सामना गर्न सरकारले तत्परता देखाएन

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, बैशाख ११ –
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद विकास कोषको कुनै काम नरहेकाले यसको शसक्त विरोध गर्ने बताएका छन् ।

    आज चितवन पुगेका लामिछानेले पत्रकार सम्मेलन गर्दै उनले जनप्रतिनिधिले कामहरुको अनुगमन गर्दा राम्रो हुने बताउँदै आफै ठेकेदार झैँ सांसद विकास कोष खडा गरी काम गर्नु नपर्ने बताए ।

    सरकारको नीति तथा कार्यक्रमको नारा राम्रो भए पनि पारा ठिक नभएको उनको टिप्पणी छ । देशलाई नारा होइन पारा राम्रो चाहिएको बताउँदै लामिछानेले नीति तथा कार्यक्रम अहिलेको आर्थिक मन्दीको सामना गर्न सक्ने गरी नल्याइएको बताए । यो जटिल परस्थितिलाई समाधान गर्ने गरी बजेट ल्याउनु पर्ने उनको धारणा छ ।

    सरकारको नीति तथा कार्यक्रममा आएको चुरे सदुपयोगको कुरा यदि चुरे दोहन हो भने त्यसलाई आफूहरुले नसहने उनले बताए । तराई मधेशलाई मरुभूमि बनाउने क्रियाकलाप भयो भने रास्वपाले त्यसको शसक्त विरोध गर्ने उनको भनाइ छ । सरकारको नीति कार्यक्रममा यस्ता किसिमका कुनियत घुेसेको छैन भन्ने कुरामा हालसम्म आफूहरु विश्वस्त रहेको बताउँदै उनले यस्तो नगर्न सजग गराए ।

    ढाकाकुमार श्रेष्ठले डिपि अर्याल र मुकुल ढकालबारे लगाएको आरोपका बारेका बोल्दै लामिछानेले कसैले प्रमाण ल्याएमा आफूहरुले पार्टीको नीति अनुसार कारबाही गर्ने बताए । तर कसैले कसैलाई आरोप लगाइदिएकै भरमा त्यता तिर लाग्नु समय खर्च गर्नुमात्र हुने उनको तर्क छ ।

    २०८४ को निर्वाचनमा आफ्नो पार्टीको सरकार बनाउने गरी आफूहरुले तयारी सुरु गरिसकेको उनले बताएका छन् ।
    चुस्त सचिवालय बनाएर चितवनमा सिईओ राख्ने प्रक्रिया अब छिट्टै टुंगिने उनको भनाइ छ । जनप्रतिनिधि हरेक जनताको घरमा पुग्न नसक्ने भएकाले जनतासँगै रहेर सांसदको भूमिका निर्वाह गर्ने गरी सिईओ राख्ने अभ्यास आफूले गर्न खोजेको उनले जानकारी दिए । जनप्रतिनिधिको भिजनलाई लागु गर्न जनतासँगै बसेर काम गरिरहने एउटा प्रमुख कार्यकारी अर्थात सिईओ भयो भने त्यसले गर्दा जनतालाई सांसद यहीँ भएको महसुश गराउने उनको भनाइ छ ।

    विदेशबाट फर्किएका युवाले चितवन जिल्ला कार्यालय हेर्नेगरी लामिछानेले सिईओ मागेका थिए । सिईओको लागि परेको आवेदनको सर्टलिष्ट तयार गर्ने काम भइरहेको बताए ।

    उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई आफूहरुले निकै चासोका साथ हेरिरहेको बताउँदै उनले नेपालको प्रगतिसँग छिमेकी राष्ट्रको प्रगतिमा कुनै तालमेल नमिलेकोे बताए । नेपालको स्वाभिमानलाई कायम राख्ने गरी भ्रमण हुनु पर्ने उनको तर्क छ । यसैगरी इपिजि प्रतिवेदनको बारेमा पनि केही कुरा हुनुपर्ने बताए । यसैगरी सीमा विवादका विषयमा विशेष कुराकानी हुनुपर्नेमा उनको जोड छ । नक्सामा मात्र नभएर वास्तवमै आफ्नो भूमि प्राप्त गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए ।

    यसैगरी भारतीय बजारमा नेपालबाट हुने निर्यातमा सहज, सीमा क्षेत्रमा हुने गरेका विभिन्न क्रियाकलापहरुलाई नियन्त्रणका विषयमा पनि मुल रुपमा छलफल हुनुपर्ने उनको भनाइ छ ।

      Chitwan Aaja चितवन आज
      बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      भन्सार महसुल वृद्धिले स्वदेशी घिउ तेल उद्योग सङ्कटमा
      शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च
      गर्मी मौसममा कस्ता खानेकुरा खाने ? के नखाने ?

      ताजा समाचार

      सबै

      भन्सार महसुल वृद्धिले स्वदेशी घिउ तेल उद्योग सङ्कटमा

      शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

      लुम्बिनीमा ५ महिनामा भित्रिए ४ लाख ७० हजार पर्यटक

      गर्मी मौसममा कस्ता खानेकुरा खाने ? के नखाने ?

      आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ

      हेर्नुहोस तपाईको आजको राशिफल

      यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

      आज राष्ट्रियसभा बैठक बस्दै

      इलाममा पनि गर्मी

      प्रतिनिधिसभाकाे अर्को बैठक मङ्गलबार ११ बजे बस्ने

      यौन दुर्व्यवहारको आरोप खेपेका मदन राई धरौटीमा छुटे

      विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

      उडिरहेको जहाजभित्र भिडियो र फोटो खिच्ने बुद्ध एयरका पाइलट कारबाहीमा

      पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

      चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      नागरिकताको सवालमा मधेसका सत्तापक्ष एक ठाउँमा, अदालतको आदेशविरुद्ध ठाउँ–ठाउँमा प्रर्दशन

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      चितवनमा मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      रेखालाई बाघले खाएपछि सन्नाटामा चितवनको मेघौली, हवाइ फायर गरेर बाघबाट खोसियो शव

      प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

      प्रचण्डले चितवन छोडेर आउछन् भने म मेरो निर्वाचन क्षेत्र छोड्न तयार छु : मन्त्री यादव

      विशेष

      सबै
      • १.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • २.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ३.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ६.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ७.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ८.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ९.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • १०.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ११.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • १२.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      साताको चर्चित

      • १.
        अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      • २.
        वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

      • ३.
        मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

      • ४.
        नमूना जहाज बनाउने चितवनका अभयलाई बुद्ध एयरले दियो १ लाख

      • ५.
        यसरी सजिलै थाहा पाउनुहोस् पुरुषले माया गरेको

      • ६.
        १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.