काठमाडौं,१० जेठ-
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर ५३ जना सक्रिय संक्रमित रहेका छन्।